Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कांग्रेस नेता पौडेल उपचारका लागि भारत जाँदै

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं– स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन् । भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जान लागेका हुन् । उपचारका क्रममा भारतमा तीन दिन विताउने बताइएको छ । स्वास्थ्... थप हेर्नुहोस्

साँझको बैठकले काँग्रेसको विवाद मत्थर हुँदै

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ अघि बढेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका दुई नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको समस्या समाध... थप हेर्नुहोस्

कोखामा छेडेर घाइते बनाएपछि टिपरले किचेर दिलीपकाे हत्या

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई टिपरले किच्नुअघि नै हत्या गरिएको आशंका प्रहरीले सार्वजनिक गरेको छ। प्रारम्भिक अनुसन्धानमा महतोलाई टिपरले किच्नुअघि छातीमा गहिरो चोट लगाएको देखिएको छ। ध... थप हेर्नुहोस्

प्रतिनिधिसभा बैठक फेरि स्थगित

२०७६ पुष २७

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा ... थप हेर्नुहोस्

प्रदेश ३ को राजधानी हेटौंडा, नाम वागमती

२०७६ पुष २७

ताजा नेपाल

हेटौंडा । केन्द्रको हस्तक्षेपछि प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्... थप हेर्नुहोस्

चीनलाई कब्जा गर्ने अमेरिकी रणनीति

२०७६ पुष २७

ताजा नेपाल

काठमाडौं । तिब्बतमाथि कब्जा गरी चीनलाई कमजोर बनाउन नेपालमा इन्डो प्यासिफिक रणनीति अनुरुप रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई लागू गर्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेताहरुले बताएका छन् । ... थप हेर्नुहोस्

असन्तुष्ट विद्यार्थीका माग सम्बोधन हुन्छन्

२०७६ पुष २६

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्टि जनाउँदै आएका विद्यार्थीले आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । आफूहरुलाई अन्यायपूर्णरुपमा एकता प्रक्रियाबाट बन... थप हेर्नुहोस्

विद्युत महसुल समाधान खोज्न उच्चस्तरीय समिति गठन

२०७६ पुष २५

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण जसरी पनि उठाउने तथा उद्योगीहरु जसरी पनि नतिर्ने भन्ने विवादका बीचमा डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादको समाधानका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । विद्युतभार कटौतीको समयमा... थप हेर्नुहोस्

गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०७६ पुष २५

ताजा नेपाल

काठमाडौं । विभिन्न प्रकारले धाकधम्की दिई गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेलबाट २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ् ढोरपाटन नगरपलिका(६ घर भई काठमाडौं ग्रिनल्याण्ड बस्ने... थप हेर्नुहोस्

खोटा मुद्रा बनाई कारोबार गर्ने समूहका ४ जना पक्राउ

२०७६ पुष २५

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको अभियोगमा ४ जनालाई काठमाडौं गोगंबुबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका(७ घर भई काठमाडौं माछापोखरी बस्ने २९... थप हेर्नुहोस्