Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोहलपुरमा कर्फ्यू

२०७६ मंसिर २२

ताजा नेपाल

काठमाडौं । तीब्र गतिमा रहेको ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी भएको छ । अवस्थालाई नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरे... थप हेर्नुहोस्

कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा नहुने

२०७६ मंसिर २२

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले भने, हामी त तोकिएकै मितिमा मह... थप हेर्नुहोस्

ठगी गरेको अभियोगमा पक्राउ

२०७६ मंसिर २२

ताजा नेपाल

बारा । समाजिक संजाल ईमोको प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका(८ बस्ने मुकेश साह तेलीलाई बिहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । तेलीले बारा जितपु... थप हेर्नुहोस्

नक्कली नेपाली नोट सहित पक्राउ

२०७६ मंसिर २२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(१६ माछापोखरी चोकबाट १ हजार दरका ६ थान नक्कली नेपाली नोट सहित धादिङ रुभिभ्याली गाउँपालिका(५ घर भएका २४ वर्षीय काजी तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ब... थप हेर्नुहोस्

दुई राउण्ड गोली सहित पक्राउ

२०७६ मंसिर २२

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका-१९ लामाचौरबाट सर्टगनको गोली २ राउण्ड सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत जलजला गाउँपालिका(१ धाईरिङ बस्ने ३१ वर्षीय होम बहादुर पुन र कास्की पोखरा महानग... थप हेर्नुहोस्

खुर्पा प्रहार गरी हत्या

२०७६ मंसिर २२

ताजा नेपाल

रुपन्देही । आफ्नै बुवा ७० वर्षीय राम नारायण यादव र आमा ६५ वर्षीया ठगन्ना यादवलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा ओमसतिया गाउँपालिका(४ सानो बालापुर बस्ने ३० वर्षीय गोरख यादवलाई शुक्रबार दिउँसो प्रहरील... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर २२

ताजा नेपाल

काठमाडौं । सर्लाही, मलंगवा नगरपालिका-८ स्थितबाट नियन्त्रित लागूऔषध फेनारगन १९ एम्पुल, डाइजेपाम १९ एम्पुल र नुर्फिन १९ एम्पुल सहित लालबन्दी नगरपालिका-१ शिवपुर बस्ने २१ वर्षीय नितेश थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गर... थप हेर्नुहोस्

भारतीय रुपैयाँ सहित ४ जना पक्राउ

२०७६ मंसिर २२

ताजा नेपाल

सिरहा । लहानबाट ठाडीतर्फ लुकाई छिपाई लैजान लागेको भारतीय ५ लाख २९ हजार रुपैयाँ तथा नेपाली ४९ हजार रुपैयाँ सहित ४ जनालाई भगवानुर गाउँपालिका-१ स्थित सडकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा... थप हेर्नुहोस्

राजश्व संकलन लक्ष्यभन्दा कम

२०७६ मंसिर २१

ताजा नेपाल

काठमाडौं । राजस्व संकलन लक्ष्यभन्दा ६३ अर्ब ७० करोडले कम भएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व गरी २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । यो अवधिमा २ खर्ब ३२ अर... थप हेर्नुहोस्

देशकैै सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई

२०७६ मंसिर २१

ताजा नेपाल

काठमाडौं । निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैंक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति (बिग मर्जर) अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् । चालू आव २०७६–७७... थप हेर्नुहोस्