Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कम्युनिष्ट सरकार नै किसान मारा !

२०७६ पुष १६

ताजा नेपाल

काठमाडौं । उखु मिलले किसानको उखु पेलेर चिनी बेचिसके । सरकारले उखु किसानले पाउने अनुदान रकम समयमा दिँदैन । उखु क्रसरहरू बन्द गर्ने किसानलाई भुक्तानी नगर्ने यो कस्तो अराजकता हो । कृषि मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालयलाई... थप हेर्नुहोस्

गल्ती गर्दा काग्रेस पछारियो

२०७६ पुष १६

ताजा नेपाल

काठमाडौं । दिल्लीको आदेशमा नेपालमा नाकाबन्दी लगाएर मेधशकै जनतालाई सताएका राजपा र समाजवादी पार्टीबीच एक्ता होला नहोला राजनीति चाल देख्दा राजपाका नेतालाई तत्काल होइन केही समयमा सरकारमा जाने साइत जूर्न सक्छ । सत्ता पक्षको स... थप हेर्नुहोस्

एमसीसी संसदबाट पास हुन्छ

२०७६ पुष १६

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट जसरी भए पनि पास हुने बताएका छन् । मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले सरकारको धारणा स्पष्ट रहेक... थप हेर्नुहोस्

सभामुखका कारण संसद बन्यो बन्दी

२०७६ पुष १६

ताजा नेपाल

काठमाडौं । संघीय संसदको सभामुख तोक्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयनको विषयमा सत्तारुढ दलका अध्यक्ष तथा प्रधान... थप हेर्नुहोस्

पर्यटन वर्ष २०२० आजदेखि शुरु

२०७६ पुष १६

ताजा नेपाल

काठमाडौं । २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार न... थप हेर्नुहोस्

मदिरा बिक्रीमा ३० प्रतिशत मन्दी

२०७६ पुष १५

ताजा नेपाल

विराटनगर । गत आर्थिक वर्ष २०७५–७६ को मङ्सिर मसान्तसम्ममा आन्तरिक राजस्व कार्यालय विराटनगरले मदिराको अन्तःशुल्कबाट ९७ करोड सङ्कलन गरेको थियो । तर चालू आर्थिक वर्ष २०७६–७७ को सोही अवधिमा कार्यालयले ५७ करोड मात्र सङ्कलन गरे... थप हेर्नुहोस्

भ्रमण वर्षलाई राष्ट्र बैङ्कको साथ

२०७६ पुष १५

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सटहीका लागि बैङ्क तथा वित्तीय संस्थालाई छुट्टै काउन्टर खोल्न दिने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्रमुख पर्यटकीय स्थलहरूमा काउन्टर खोल्न... थप हेर्नुहोस्

सूचना प्रविधि विधेयक पारित

२०७६ पुष १५

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आइतवारको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकक... थप हेर्नुहोस्

बैङ्किङ उद्योग सङ्कटमा

२०७६ पुष १५

ताजा नेपाल

विरोध अधिकारी आर्थिक वर्ष २०७६–०७७ को प्रथम त्रैमासिक खाताबन्दी गर्दै गर्दा केहि बैङ्कबाहेक सबैको नाफा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा बैङ्कहरूको नाफा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो भने यो वर्ष... थप हेर्नुहोस्

स्वार्थमा चोट पर्दा पीत पत्रकारिता

२०७६ पुष १५

ताजा नेपाल

ईश्वरी वाग्ले कुरो कम्युनिष्ट पीता मोहन विक्रमको दृष्टिमा पीत पत्रकारिता कस्तो भन्ने हो । हावा नलागे पात हल्लिदैन । जब मसालमा सिंहको कारवाही चल्छ अनि आउँछन् उनको स्वार्थका समाचार । बुढाहरू सम्मानित छन् मोहन वैद्य मोहन... थप हेर्नुहोस्