Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शिविरमा १२ सयले लिए सेवा

२०७६ पुष १३

ताजा नेपाल

रोल्पा । रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका १ हजार २०० बढीले सेवा लिएका छन् । रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा १ हजार २०० जनाको स... थप हेर्नुहोस्

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने ढकालको घोषणा

२०७६ पुष १३

ताजा नेपाल

बाग्लुङ । व्यवसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । बाग्लुङ महोत्सवलाई सम्बोधन गर्दै व्यवसायी ढकालले चैतमा हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा व... थप हेर्नुहोस्

निर्णय सच्याउन पौडल पक्षको माग

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्... थप हेर्नुहोस्

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प... थप हेर्नुहोस्

सरकारविरुद्ध एकजुट हुने बेला आयो : देउवा

२०७६ पुष १३

ताजा नेपाल

धनुषा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तामान सरकारले मधेशी जनताका समस्यालाई सुन्न नचाहेको आरोप लगाएका छन् । शनिवार धनुषा पुगेका देउवाले नेपाली कांग्रेसका नेता बलराम नायकको श्रद्धाञ्जली सभामा भने, अहिले ओली... थप हेर्नुहोस्

गौतमबुद्ध विमानस्थलको फेरि म्याद थप्ने तयारी

२०७६ पुष १२

ताजा नेपाल

बुटवल । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद फेरि थप गर्नेबारे छलफल भइरहेको छ । विमानस्थल स्तरोन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्यन प्राधिकरणलाई पत्र पठाएको हो । विमानस्थलको ... थप हेर्नुहोस्

हुम्लामा रुघाखोकीका विरामी बढे

२०७६ पुष १२

ताजा नेपाल

हुम्ला । हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मंसिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । सिमकोट गाउ... थप हेर्नुहोस्

कांग्रेसको महाधिवेशन ०७७ फागुन ७ मा

२०७६ पुष १२

ताजा नेपाल

  काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले ... थप हेर्नुहोस्

भ्रमण वर्ष पर्यटकीय विकासका लागि महत्वपूर्ण

२०७६ पुष १२

ताजा नेपाल

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्र... थप हेर्नुहोस्

प्राधिकरणको सम्पत्तिमा यिनको राइदाई, मन्त्री र महानिर्देशक के हेर्दैछन् ?

२०७६ पुष ११

ताजा नेपाल

काठमाडौं । सरकारले पुस १६ गतेबाट नेपाल भ्रमण वर्षको कार्यतालिका घोषणा गरिरहेको बेला नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई आर्थिक व्यवस्थासम्बन्धी गरेको परिपत्र लत्याउँदै महाप्रबन्धक देव... थप हेर्नुहोस्