Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नन्दबहादुर बने माओवादीको उपाध्यक्ष

२०८१ चैत्र २५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ लाई पार्टीको उपाध्यक्ष बनाएको छ। यही चैत १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसँगै पार्टीको उपाध्यक्ष पदमा मनोन... थप हेर्नुहोस्

काठमाडौंको वायु विश्वको दोस्रो अस्वस्थकर

२०८१ चैत्र २५

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ एक्युआई २११ रहेको छ । आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उप... थप हेर्नुहोस्

रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै

२०८१ चैत्र २५

ताजा नेपाल

काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले सोमबार जिल्ला अदालतमा उपस्थित गराउँदै छ । उक्त मुद्दामा उच्च अदालत त... थप हेर्नुहोस्

जीप दुर्घटनामा दुई युवाको मृत्यु

२०८१ चैत्र २४

ताजा नेपाल

रुपन्देही । अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अर्का दुई जना गम्भीर घाइते भएका छन् । लु २ च २९९० नम्बरको डवलक्याप जिप लुटीपोखरीदेखि खनदह जाँदै गरेको अवस्थामा ढुङ्गागा... थप हेर्नुहोस्

ऋषभ पन्तलाई किन तिराईयो १२ लाख जरिवाना

२०८१ चैत्र २४

ताजा नेपाल

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। लखनउमा मुम्बई इन्डियन्स विरुद्धको खेलमा पन्तको टोलीको स्लो ओभर रेटका कारण पन्तलाई यो जरिवाना लगाइएको हो। य... थप हेर्नुहोस्

उपप्रमुख डंगोल बेल्जियम प्रस्थान

२०८१ चैत्र २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियन प्रस्थान गरेकी छिन् । युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र ... थप हेर्नुहोस्

आज रामनवमी, देशैभर सार्वजनिक बिदा

२०८१ चैत्र २४

ताजा नेपाल

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्... थप हेर्नुहोस्

विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

२०८१ चैत्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौँ उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ। शनिबार बिहान साढे ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो। काठमाडौंको एक्यूआई २२८ रहेको छ। यसलाई निकै... थप हेर्नुहोस्

बिदा भए गभर्नर अधिकारी

२०८१ चैत्र २३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी बिदा भएका छन्। वि।सं २०७६ साल चैत २४ गते ५ वर्षे कार्यकालका लागि गभर्नर बनेका अधिकारी आफ्नो कार्यकाल सकेर शुक्रबार बिदा भएका हुन्। नेपाल राष्ट्र बैंकमा आयोजित गभर... थप हेर्नुहोस्

रवि लामिछानेलाई रुपन्देही लगियो

२०८१ चैत्र २३

ताजा नेपाल

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशपछि हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज बिहान रुपन्देही लगिएको छ । लामिछा... थप हेर्नुहोस्