Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

फुटपाथ व्यवसायीको विरोध प्रदर्शन

२०८० माघ ८

ताजा नेपाल

काठमाडौं । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगर अगाडि प्रदर्शन गरेका छन् । महानगरले प्रहरीले व्यवसायीहरूलाई दुख दिन थालेको भन्दै उनीहरूले विरोध गरेका हुन् । आइतबार साँझ मात्रै नगर प्रहरीले विभिन्न स्थानबाट ठेला उठाएक... थप हेर्नुहोस्

रविले पत्रकार सम्मेलन गर्दै

२०८० माघ ८

ताजा नेपाल

​​​​​​​काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्नुहुने भएको छ । पछिल्लो समय सभापति लामिछानेमाथि सहकारी ठगीको आरोप लागेपछि पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो । उहाँले सामाजिक... थप हेर्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि मौन अवधि

२०८० माघ ८

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आवश्यक सुरक्षा ब्यवस्था सहितको तयारी कार्य पूरा गरेको जनाएको छ । साथै आयोगले निर्वाचनका लागि प्रचार प्रसार काम बन्द गर्न आब्हान समेत गरेको छ । यही माघ ११ गते हुने मत... थप हेर्नुहोस्

नक्कली डाक्टर पक्राउ

२०८० माघ ८

ताजा नेपाल

काठमाडौं । प्रहरीले एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विभिन्न क्लिनिकहरूमा काम गर्ने गरेको खुलेको छ । पक्राउ... थप हेर्नुहोस्

काँग्रेसले मुन्टो हल्ला जान्छ मन्त्रीको जागिर

२०८० माघ ८

ताजा नेपाल

काठमाडौं । मन्त्रीको कार्यसम्पादनमा चित्त नबुझाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको इशारा पाउने बित्तिकै सरकारका मन्त्रीहरुको सेटै परिवर्तन गर्ने तयारी गरेका छन् । सत्ताको मुख्य घटक नेपाली कांग्रेसले निर... थप हेर्नुहोस्

अखिल क्रान्तिकारीले दियो सरकारलाई चेतावनी

२०८० माघ ८

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति उक्त संगठनका महासचिव दिपेश पुनले विरोध गरेका छन्। विभिन्न मुद्दाका नाममा जनयुद्धका योद्धाहरुलाई तर्... थप हेर्नुहोस्

अदालतले रोकिदियो पशुपतिमा पुनको नियुक्ति

२०८० माघ ८

ताजा नेपाल

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति रोकिदिएको छ। गएको पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पत्रकार महासंघकी पूर्व सचिवसमेत रहेकी पुनविरुद्ध प... थप हेर्नुहोस्

सत्ता गठबन्धनलाई किन घाँडो भए सिके राउत

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं । गाह्रो साह्रो पर्दा सहयोग गर्नेहरुलाई समेट्ने भन्दा पनि पन्छाउने अवस्थामा सत्ता गठबन्धन पुगेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारबाट हटाउन उपेन्द्र यादवभन्दा माधव नेपालको ताकेता बढेको छ । गठबन्धनका ए... थप हेर्नुहोस्

बालकृष्णले छाडेपछि टोपबहादुरले गुहारे सर्वोच्च

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं। कानुन सबैलाई बराबर हुन्थ्यो भने सत्तापक्षका बालकृष्ण खाँण धरौटीमा छुट्दा प्रतिपक्षमा पुगेका टोपबहादुर रायमाझी पनि छुट्थे होलान् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएपछि थु... थप हेर्नुहोस्

भारतले अनुमति दिएन जनकपुरबाट अयोध्या जाने रेल सेवा

२०८० माघ ७

ताजा नेपाल

धनुषा । भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने भनिएको रेल सेवा रद्द गरिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट विशेष रेल सेवाको तयारी गरिएको थियो । तर, भारत सरकारले सुर... थप हेर्नुहोस्