Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

१२.५८ अंकले बढ्यो बजार, २६०१ बिन्दुमा

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढेको छ । २५९० बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढाव हुँदै बढेर २६०१ बिन्दुमा उक्लिएको हो ।  आइतबार १७१ कम्पनीको मूल्य बढेको ... थप हेर्नुहोस्

सुप्रिम ठगी प्रकरण : रवि सहित ४२ जनाविरुद्ध मुद्दा दायर

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयकी सूचना अ... थप हेर्नुहोस्

नेतान्याहुको चेतावनी – युद्धविराम कार्यान्वयन नगर्ने

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् । बीबीसीका अनुसार हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु... थप हेर्नुहोस्

१०० आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको तयारी

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसो सपथ ग्रहण गरेसँगै एकैदिन १०० भन्दा बढी कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । द इकोनोमिक टाइम्सका अनुसार ह्वाइट हाउस प्र... थप हेर्नुहोस्

सैफ लाई चक्कु हान्ने व्यक्ति पक्राउ

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइ... थप हेर्नुहोस्

पूर्व डीआईजी जोशी अदालतमा उपस्थित

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । जोशीविरुद्ध मुद्दाको पेसी जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा तोकिएक... थप हेर्नुहोस्

सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आ... थप हेर्नुहोस्

सुप्रिम सहकारी ठगीमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

२०८१ माघ ६

ताजा नेपाल

रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी पुरक मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने,... थप हेर्नुहोस्

जंगलमा लगेर गोली हानी हत्या, रूखबाट लडेर मृत्यु भएको भन्दै दाहसंस्कारको तयारी

२०८१ माघ ६

ताजा नेपाल

दाङ । जिंगटको रूखबाट खसेर मृत्यु भएको भनिएका दंगीशरण २ कौवाघारीका प्रेमलाल कुसारीको गोली हत्या भएको खुलेको छ । माघ ३ गते बेलुकी घर नजिकैको जिंगटको रूखबाट खसेर घाइते भएको भन्दै स्थानीयले उचारका लागि उनलाई राप्ती प्रादेशिक... थप हेर्नुहोस्

बालयौन दुर्व्यवहारका आरोप लागेका कामरेडलाई भूमि आयोग जुम्लाको अध्यक्ष बनाइयो

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । बालयौन दुर्व्यवहारको आरोप लागेका नेकपा एमाले नेता सुरतबहादुर शाही भूमि आयोग, जुम्लाको अध्यक्ष नियुक्त भएका छन्। शाहीलाई सरकारले भूमि आयोग जुम्लाको अध्यक्षमा नियुक्त गरेको हो। सरकारले हालै भूमि समस्या समाधान आय... थप हेर्नुहोस्