Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कम्बोडियामा पक्राउ परेका सहकारी ठगलाई नेपाल ल्याइने

२०८२ असार ४

ताजा नेपाल

काठमाडौं । मितेरी सहकारी ठगीका आरोपित ज्योतीबहादुर भण्डारीलाई केहीदिनमै नेपाल ल्याइने भएको छ। कम्बोडियामा अर्कै मुद्दा खेपिरहेका भण्डारी त्यहाँबाट छुट्न लागेको र छुट्नासाथ नेपाल फर्काउने तयारी रहेको प्रहरी उच्च स्रोतले ज... थप हेर्नुहोस्

ट्रम्पको धम्कीपछि खामेनीको कडा जवाफ

२०८२ असार ४

ताजा नेपाल

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग कहिले सम्झौता नगर्ने बताएका छन्। उनले एक्समा पोस्ट गरेका छन्, ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैनौँ।’ अर्को पोस्टमा उनले लेखेका छन्, ‘युद्ध सुरु भए... थप हेर्नुहोस्

१४ वर्षीया किशोरी र २८ वर्षीय युवकको शव फेला

२०८२ असार ४

ताजा नेपाल

काठमाडौं । उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ। चौण्डीगढी नगरपालिका ४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए। स्थानीय २८ वर्षीय ... थप हेर्नुहोस्

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

२०८२ असार ३

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । असार ४ गते बुधबार बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा... थप हेर्नुहोस्

अमेरिकाले इरानको राजधानी खाली गर्न भनेपछी, बिश्वमा त्रास छाएको छ

२०८२ असार ३

ताजा नेपाल

इसराइलसँग पाँच दिनदेखि आक्रमण र प्रत्याक्रमणको शृंखला चलेपछि इरानले युद्धविरामको पहल अघि बढाएको खुलेको छ। गत शुक्रबारदेखि इसराइलसँग शृंखलाबद्ध आक्रमण र प्रत्याक्रमणपश्चात इरानले युद्धविरामको पहल सुरू गरेको अन्तर्राष्ट... थप हेर्नुहोस्

माओवादीले रोक्यो प्रमको योजना

२०८२ असार ३

ताजा नेपाल

काठमाडौं । पार्टीको अस्तित्व रक्षाका लागि पनि माओवादी पार्टीको पुच्छर नबन्ने घोषणा गरेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र सरकार विपक्षी दलको संसद अवरोध खुलाउने निर्णयबाट ढुक्क छन् । पार्टीको संगठन विस्तार ग... थप हेर्नुहोस्

सर्वसम्वत भिजिट भिसाको लुट

२०८२ असार ३

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचारी वीर वीरंगनामाथि कारबाहीको दण्डा चलाउँदा नक्कली भुटानी शरणार्थी र गिरिबन्धु ओझेलमा पारेको षड्यन्त्रकारी दिन असार १५ मा काँग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । प्रचण्ड सरकार ढालेर नीतिगत भ्रष्टाचार ... थप हेर्नुहोस्

रविन्द्र पनि अदालतमा झुल्किए

२०८२ असार ३

ताजा नेपाल

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर भएका छन् । तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए । अदालतमा हाजिर भएसँगै उनको थुनछे... थप हेर्नुहोस्

‘कन्ट्र्याक्ट किलर’ले पति मार्न अस्वीकार गरेपछि…

२०८२ असार ३

ताजा नेपाल

एजेन्सी । भारतमा हनिमनुका क्रममा भारतीय युवक राजा रघुवंशीको हत्या भएको र उनकै पत्नी सोनम पक्राउ परेको घटनाले त्यहाँ अहमदाबाद विमान दुर्घटना र इरान इजरायल युद्धलाई समेत ओझेलमा पारिरहेको छ। सोनमले प्रेमी राज कुशवाहासँग जान... थप हेर्नुहोस्

ओलीको बाटो छेक्ने उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने तयारीमा एमाले

२०८२ असार ३

ताजा नेपाल

काठमाडौं । पार्टी नेतृत्वबाट हट्ने चाहना कम्युनिष्ट नेताहरुमा कहिल्यै नआएकै कारण नयाँ पुस्ताले अवसर पाएका छैनन् । नेकपा एमालेको विधानमा कुनै पनि तहको नेतृत्वका लागि उमेर हद र लगातार दुई कार्यकालपछि तेस्रोपटक दोहोरिन नपाउ... थप हेर्नुहोस्