Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति

२०८२ असार ५

ताजा नेपाल

इरानबाट गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा इजरायलमा कम्तीमा ४७ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था मध्यम रहेको इजरायली आपत्कालीन उद्धार सेवाले जनाएको छ। क्षेप्यास्त्र आक्रमणको... थप हेर्नुहोस्

तीन दलका शीर्ष नेताको बैठक बस्दै

२०८२ असार ५

ताजा नेपाल

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा ९एमाले० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ... थप हेर्नुहोस्

अमेरिकाले पुनः सुरु गर्यो स्टुडेन्ट भिसा

२०८२ असार ५

ताजा नेपाल

काठमाडौं । अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ । यद्यपि जसका लागि केही शर्त थपिएको छ । प्रमुखरुपमा पढन् जाने विद्यार्थीको सामाजिक सञ्जालको एकाउन्ट भने... थप हेर्नुहोस्

बुटवल–नारायणगढ सडक अवरुद्ध

२०८२ असार ५

ताजा नेपाल

रूपन्देही । बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्गको बुटवल(नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी मधु नेप... थप हेर्नुहोस्

दीपक मनाङेको सांसद पद खारेज

२०८२ असार ५

ताजा नेपाल

काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो। प्रधानन्यायाधीश प्रकाशमान ... थप हेर्नुहोस्

इजरायली आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको मृत्यु र १३२६ घाइते छन्

२०८२ असार ४

ताजा नेपाल

तेहरान । इजरायलले गरेको आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको मृत्यु भइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी रहेको बताएको छ ... थप हेर्नुहोस्

एमालेमा भत्किँदै एकलौटी हैकम

२०८२ असार ४

ताजा नेपाल

काठमाडौं । असफल शासक एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको एकलौटी हैकम भत्कँदैछ । पार्टीकी पूर्व उपाध्यक्ष समेत रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्न खोजेकी छन् । पहिले ओलीकै सेव... थप हेर्नुहोस्

सरकारी ट्य्रापमा माओवादी

२०८२ असार ४

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमाले जस्ता कुम्भकर्ण चरित्रसँग संसदमा लडेर नत जनताको हित हुन्छ नत संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत संरचना बन्दछ । त्यही कारण भ्रष्टाचार शिरोमणिहरूको हुँकार बढ्न नदिन सदनभित्र खबर... थप हेर्नुहोस्

अब जनता ढाँट्न सकिन्न !

२०८२ असार ४

ताजा नेपाल

काठमाडौं । पार्टीमा एकलौटी भए पनि अबको समय विगत जस्तो छैन । मेरो स्प्रिट बुझ्ने महासचिव बोहक कोही भएन । पूर्व राष्ट्रपतिलाई छेक्ने योजना पार्टीभित्रबाट सफल हुने देख्दिन । अब त हुँदैन कि क्या हो कान्छा । गाउँको सामन्तले न... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

२०८२ असार ४

ताजा नेपाल

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि नेकपा एमालेको राजनीतिमा फर्किने तयारीले एमाले अध्यक्ष केपी शर्मा ओली तनावमा रहेका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या... थप हेर्नुहोस्