Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, के हो पतञ्जलीको जग्गा काण्ड ?

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पदमा बहाल रहेका बेला मन्त्रिपरिषदबाट गलत निर्णय गराएर भ्रष्टाचार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग... थप हेर्नुहोस्

मिजिट भिसा प्रकरणमा किन खुट्टा कमाउँदैछ सरकार

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । अपराध जसले गर्छ ऊ दण्ड सजायँको भागिदार हुनैपर्छ । तर यहाँ आफू बाहेक अरुलाई कारबाही गर्ने दिशामा राजनीतिक नेतृत्य तयार हुने गरेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छान... थप हेर्नुहोस्

नयाँ स्टकको लाइसेन्स दिने धितोपत्र बोर्ड

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौंं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिहीबार सञ्चालक समितिको बैठक बोलाएका छन्। भोलि बस्ने बोर्ड बैठकमा नयाँ स्टकको लाइसेन्स दिने एक मात्र एजेन्डा तय भएको छ। तर सञ्चालक समितिलाई मनाउन नसक्दा व... थप हेर्नुहोस्

खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बैठक बसेको हो । बैठकमा संसद्को काम कारबाही, टीआरसी र अग्नि सापकोटाविरुद्ध सर्वोच्चको आदेश लगायतका विषयमा छलफल हुने प्रचण्डका मु... थप हेर्नुहोस्

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

२०८२ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ, जसमा प्रतिनिधिसभा दिउँसो १ बजे र राष्ट्रियसभा सवा १ बजे बस्नेछन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको प्रस्ताव पेश गर्नेछन् भने राज्य व्... थप हेर्नुहोस्

भिजिट भिसा प्रकरणले अन्योलमा संसद

२०८२ जेष्ठ २१

ताजा नेपाल

काठमाडौँ । आफू सत्तामा हुँदा अपराध नदेख्नेहरु प्रतिपक्षमा हुँदा अपराध देख्छन् । त्यो रोग सबैको साझा हो । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनाउनु पर्ने विपक्षी दलहरूको माग सम्बोधन गर्न स... थप हेर्नुहोस्

पौने ४ बजेदेखि,नेपालले नेदरल्याण्ड्ससँग आईसीसी विश्वकप लिग खेल्दै

२०८२ जेष्ठ २१

ताजा नेपाल

२१ जेठ, काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले स्कटल... थप हेर्नुहोस्

माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान स्थगित

२०८२ जेष्ठ २१

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको छ । जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्... थप हेर्नुहोस्

सरकार नै भ्रष्टको रक्षक

२०८२ जेष्ठ २१

ताजा नेपाल

सुशासन र समृद्धिको नारा लगाउने प्रम केपी ओली भ्रष्टको संरक्षक भएका छन् । दुई तिहाईको दम्बले कानुन मिच्ने काम सरकारले गर्दा खबरदारी गर्ने विपक्षी दलको आवाज प्रधानमन्त्रीले लत्याउनु दम्ब र अहंकार नै हो । यो देशमा कानुन छ, ... थप हेर्नुहोस्

भ्रष्टाचारमा डुबेको गृह प्रशासन

२०८२ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री हुन जोड गर्नेले प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धनको कमाण्ड त गर्थे नै ती संस्थामा हुने भर्ति तथा सरुवा बढुवाका नाममा कुम्लो मात्र भरेनन् । गृहले हरेक वर्ष आसाचपुका नाममा र गुप्तचरी सूचनाका नाममा ... थप हेर्नुहोस्