Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अध्यादेश बन्दैछ सरकारलाई भालुको कम्पट

२०८१ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । संसद्को हिउँदे अधिवेशन सुरु हुनुअगाडि ल्याइएका ६ वटा अध्यादेशका कारण सरकालाई समस्या भएको छ । ६० दिनभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्थाबीच सरकारले ती अध्यादेश संसद्मा लान खोजेको छ। तर ‘भूमिसम्बन्धी केही नेपा... थप हेर्नुहोस्

एकैदिन २३ सयले बढ्यो सुनको मूल्य

२०८१ फाल्गुन १

ताजा नेपाल

काठमाण्डौ । बिहिबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल... थप हेर्नुहोस्

युएसएआईडीका प्रमुख निरीक्षक बर्खास्त

२०८१ फाल्गुन १

ताजा नेपाल

वासिङ्टन– अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआईडी) का प्रमुख निरीक्षक पौल मार्टिनलाई मंगलबार बर्खास्त गरिएको छ। युएसएआईडीका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले एजेन्सी बन्द गर्ने प्रयास गरेको भन्दै आलोचनात्मक प्... थप हेर्नुहोस्

पानिको पाइप फुट्रेर बबरमहल क्षेत्र डुबान

२०८१ माघ ३०

ताजा नेपाल

३० माघ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका अधिकारीले बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ । आफूहरुसँग सहकार्य नगरी तार भू... थप हेर्नुहोस्

युक्रेन कुनै पनि दिन रूसको हुन सक्छः ट्रम्प

२०८१ माघ ३०

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन कुनै पनि दिन रूसको हुन सक्ने बताएका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा अमेरिकाले दिएको कुनै पनि सहयोग फिर्ता लिन हिचकिचाउन नहुने... थप हेर्नुहोस्

चोरीको मोबाइल नदिएको निहुँमा झडप हुँदा एक जनाको मृत्यु

२०८१ माघ ३०

ताजा नेपाल

काठमाडौँ । चोरीको मोबाइल नदिएको निहुँमा दुईपक्षबीच झडप हुँदा एकजना युवकको मृत्यु भएको छ। गत आइतबार बिहान दुईपक्षबीच झडप हुँदा चक्कु प्रहारबाट २३ वर्षीय अमृत भनिने सङ्घर्ष कार्कीको मृत्यु भएको र एक व्यक्ति घाइते भएको जिल्... थप हेर्नुहोस्

जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने

२०८१ माघ ३०

ताजा नेपाल

काठमाडौं । जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नेपाल–जापान सेवा आदान प्रदान कार्यक्रम अन्तर्गत २० हजार केयर गिभरलाई लै... थप हेर्नुहोस्

सांसदको घरबाट उद्धार गरिएकी बालिकालाई बालेनले सान्तोना दिदै भने ,नआत्तिनु

२०८१ माघ २९

ताजा नेपाल

२९ माघ, काठमाडौं । घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे प्रतिक्रिया दिएका छन् । एमालेकी प्रद... थप हेर्नुहोस्

अर्थमन्त्रीले सचिव , दुई विभागका महानिर्देशक पनि हटाए

२०८१ माघ २९

ताजा नेपाल

२९ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिव मात्रै होइन, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक पनि हटाएका छन् । सोमबार बसेको मन्त्रिरिषद् बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप... थप हेर्नुहोस्

तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो पहाडको छायाङ्कन

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । निर्देशक तुलसी घिमिरे बिरामी हुँदा फिल्म ‘पहाड’को छायाङ्कन रोकिएको छ । गोरखा दरबारमा पूजाआजा गर्दै छायाङ्कन सुरु भएकोमा एक दिन सुटिङ भए पनि भोलिपल्ट नै घिमिरेको स्वास्थ्य असहज भएपछि तत्काललाई छायाङ्कन रोकिएको ... थप हेर्नुहोस्