Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आजको प्रतिनिधिसभा बैठकमा अध्यादेशहरू प्रस्तुत गरिँदै

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेका ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछन् ... थप हेर्नुहोस्

उदयपुर बन्दै तस्करीको हव, सशस्त्र र जनपथ प्रहरीको सहयोग

२०८१ माघ २३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राज्यले पाउने राजश्व मारेर व्यापारीका नाममा माफिया र देशघातीहरूलाई पोस्छन् । काँग्रेसका विनोद चौधरी, दीपक खड्का, कान्छाराम तामाङ, अजय चौरसियासम्मको धन्दा आफू कमाउने राज्यलाई लुट्ने... थप हेर्नुहोस्

भ्रष्ट र विवादित मन्त्री बढ्दै

२०८१ माघ २३

ताजा नेपाल

काठमाडौं । सरकारको काम देखाउने मन्त्रि परिषद्को निर्णय कार्यान्वयन हो । वर्तमान सरकार दुई तिहाईको छ तर त्यो सरकारले जनजीविकाका बारेमा यो अवधिमा सिन्को भाँचेन । काम भनेकै सहकारी ठगको रुपमा रविमाथि जाइलाग्ने काँग्रेस र एमा... थप हेर्नुहोस्

चितवनका सरकारी वकिलको सरुवा

२०८१ माघ २३

ताजा नेपाल

चितवन । सहारा सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भए लगत्तै चितवनका जिल्ला न्यायाधीवक्ताको सरुवा भएको छ । हिजो लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित... थप हेर्नुहोस्

चितवन पुगे रवि, अदालतमा उपस्थित हुने बारे अन्योल

२०८१ माघ २३

ताजा नेपाल

काठमाडौं । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने चितवन पुगेका छन् । रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार उन... थप हेर्नुहोस्

५६ करोड बिगो सहित रवि लामिछाने र अन्य १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

२०८१ माघ २२

ताजा नेपाल

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा द... थप हेर्नुहोस्

प्रचण्ड गल्ती स्वीकार्दै

२०८१ माघ २२

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभ... थप हेर्नुहोस्

अमेरिकाको प्रतिउत्तरमा चीनले पनि लगायो १० प्रतिशत कर

२०८१ माघ २२

ताजा नेपाल

अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो कदम चालेको हो । चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित... थप हेर्नुहोस्

सेयर बजारको घट्यो कारोबार

२०८१ माघ २२

ताजा नेपाल

२२ माघ, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १४.०८ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २७१५ अंकमा झरेको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९... थप हेर्नुहोस्

तोलामै १९ सयले बढ्यो सुन

२०८१ माघ २२

ताजा नेपाल

काठमाडौं । अघिल्ला तीन दिन स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ । यस दिन प्रतितोला १९ सय रुपैयाँले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ ला... थप हेर्नुहोस्