Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हिरासतको म्याद थपेर क्यान्सर अस्पताल फर्काइयो प्रसाईंलाई

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। यसअघि तेस्रो पटक दिएको ४ दिनको म्याद सोमबार सकिएपछि उनलाई मंगलबार पुनः अदालतमा उपस्थित गराइएको थियो। अदालतले चौथो पटक प... थप हेर्नुहोस्

दक्षिण कोरियामा लागू सैन्य शासन २४ घण्टा नबित्दै फिर्ता

२०८१ मंसिर १९

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल मुलुकमा सैन्य शासन घोषणा गरेको २४ घण्टा नबित्दै फिर्ता लिन बाध्य भएका छन्। मंगलबार साँझ लागू गरेको सैनिक कानुनको तीव्र विरोध भएपछि राष्ट्रपतिले फिर्ता लिएका हुन्। राष्ट्रि... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल अस्पताल भर्ना

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। बुधबार विहान अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको पोस्टेटको अपरेशन भइरहेको छ। अहिले साढे सात बजेदेखि पोस्टेटको अपरेशन सुरु गरिएको ह... थप हेर्नुहोस्

शेखर पक्षले भेला नरोक्ने

२०८१ मंसिर १८

ताजा नेपाल

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले विराटनगरमा आजदेखि गर्ने भनेको पालिका सभापतिहरूको वृहत् भेला नरोक्ने भएको छ यसअघि सोमबार कांग्रेसको संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार... थप हेर्नुहोस्

प्रसाईंलाई थप ४ दिन हिरासतमा

२०८१ मंसिर १८

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अन... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बिच भेटवार्ता

२०८१ मंसिर १८

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुई नेताबिच भेट भएको हो । यसअघि प्रधानमन्त्री ओली र चिनि... थप हेर्नुहोस्

एमालेले दानमा पाएको जग्गा विवादको मुद्दा शर्मा र पाण्डेयको इजलासमा

२०८१ मंसिर १८

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको छ। व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दा... थप हेर्नुहोस्

रविलाई चितवन लगियो

२०८१ मंसिर १८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजा... थप हेर्नुहोस्

स्थानीय तह उपनिर्वाचनमा कसले कहाँ जिते ?

२०८१ मंसिर १८

ताजा नेपाल

काठमाडौं। स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटवार्ता

२०८१ मंसिर १८

ताजा नेपाल

बेइजिङ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता सुरू भएको छ । अहिले केही समयपछि हस्ताक्षर समारोह हुनेछ। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड... थप हेर्नुहोस्