Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शेयर बजारमा ९.२४ अंकको सुधार, कारोवार रकम भने बढेन

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२४ अंकले बढेको हो । ०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.९७ अंकमा उक्लिएको छ । आज २८४ कम्पनीका ४३ लाख २३ हजार ... थप हेर्नुहोस्

माधवको अपानी सात दिनमै फिर्ता 

२०८० आश्विन १७

ताजा नेपाल

काठमाण्डौ । केपी ओलीले पार्टीको विधि प्रक्रिया तोड्यो गुटबन्दी गरे भन्दै फरक टीम बनाएर पार्टी फुुटाएका एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफैं गुुटवन्दीमा उत्रेका छन् । पार्टी वरिष्ठ नेता झलनाथ खनाललाई समेत सोधनी नभएको... थप हेर्नुहोस्

आस्तिक कि नास्तिक ? 

२०८० आश्विन १७

ताजा नेपाल

रोशण शाह शब्दार्थ; अस्ति = अ+स्+त्+इ = छ (भएको, अस्तित्वमा रहेको छ भन्ने स्विकारोक्ति) । नास्ति = न+अस्ति = छैन (नभएको, अस्तित्वमा नरहेको) आस्तिक = भएको मान्ने, अस्तित्वको स्विकार गर्नेवाला, भगवत् तत्व (सच्चि... थप हेर्नुहोस्

माइतीघर मण्डलामा रिगलको कैद मिनाहाविरुद्ध भारतीले सुरु गरिन् अनशन

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौँ । योगराज ढकाल रिगललाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए । ... थप हेर्नुहोस्

नेता पाल्ने, जनता फाल्ने व्यवस्था

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । व्यवस्थाको नाम केही ठूला ठालुको स्वार्थ पूूरा भएको गणतन्त्रले जनतालाई शास्ति दिएकै कारण काँग्रेसको केन्द्रीय समितिमा संघियता खारेजी र हिन्दूूत्वको बारेमा कुरा उठ्यो । यो मुलुकको राजकिय सत्तामा काँग्रेस राजा भय... थप हेर्नुहोस्

न्युरोडमा छुरा प्रहार काण्डमा २ युवतीसहित ४ जना पक्राउ

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । काठमाडौंको न्युरोडमा इन्द्रजात्रा हेर्न गएका युवकको छुरा हानी हत्या भएको घटनामा दुई युवतीसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं १९ की २० वर्षीया सोनिया श्रेष्ठ खड्गी, ललितपुरको एकान्तकुनाका २२ व... थप हेर्नुहोस्

किन गर्नु भ्रष्टाचार विरुद्धको नौटंकी ?

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । यहाँ आफूलाई भ्रष्टाचार विरोधी र अरुलाई भ्रष्ट देखाउने प्रयास सबै राजनीतिक दल लागेका छन् । तर जोखेर हेर्ने हो भने अपराधमा सबैको कुरा मिल्छ, खानेबेलामा सँगै खान्छन् तर चुढ्न बाहिर निस्कँदा झगडाको नाटक मञ्चन गर्छ... थप हेर्नुहोस्

सरकार ! बजार नियन्त्रण बाहिर गइसक्यो

२०८० आश्विन १७

ताजा नेपाल

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्... थप हेर्नुहोस्

कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं। कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले असोज ८ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो। ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ। जस बापत बैंकले वार्... थप हेर्नुहोस्

सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच संझौता

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौंस्थित गुरु ट्राभल्स लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स ब... थप हेर्नुहोस्