Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रिल बनाउने चक्करमा झरनाबाट खसेर एक युवतीले ज्यान गुमाइन्

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडौं– भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै साथीहरूसँग घुम्न गएकी अन्वी कामदार नामकी युवतीको खाल्डोमा खसेर मृत्यु भएको छ । मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थ... थप हेर्नुहोस्

५१ दिनमा ‘छक्का पन्जा ५’ प्याकअप

२०८१ श्रावण ४

ताजा नेपाल

फिल्म ‘छक्का पन्जा ५’को छायांकन ५१ दिनमा सकिएको छ । फिल्मका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले काठमाडौंमा फिल्मको प्याकअप भएको जानकारी दिए । उनका अनुसार, अब एउटा गीतको छायांकन हुन बाँकी छ । फिल्मको छायांकन काभ्रे, ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटलललाई नियुक्त गरेको छ । बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१–९२’ जारी गर्न लागेको हो । बैं... थप हेर्नुहोस्

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ । अनुसन्धानका क्रममा विदेशी मुलुक जस्तै संयुक्त अ... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २३ गते

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन २३ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा ... थप हेर्नुहोस्

कोटेश्वरको हाउसबाट ६ बालिकाको उद्धार

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडौं । काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनी... थप हेर्नुहोस्

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

२०८१ श्रावण ४

ताजा नेपाल

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन्। काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी ... थप हेर्नुहोस्

उपसभामुख रानालाई पनि अमेरिकाले भिसा दिएन

२०८१ श्रावण ३

ताजा नेपाल

उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसा नपाएको सूचना यतिबेला तीव्र गतिमा फैलिइरहेको छ । प्रतिनिधिसभाको उपसभामुख जस्तो गरिमामय पदमा रहनुभएकी उहाँलाई समेत भिसा नदिएको विषय चानचुने होइन । केही समय अघि क्रिकेटर सन्दीप ... थप हेर्नुहोस्

नेप्से ५९ अंकले बढ्यो, १५ अर्बमाथिको कारोबार

२०८१ श्रावण ३

ताजा नेपाल

साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक ५९ अंकले बढेर २४ सयको विन्दु पार गरेको छ । बिहीबार बजार ५९.६८ अंकले बढेको हो । योसँगै समग्र बजार परिसूचक २४२४.३२ मा कायम छ । यस दिन परिसूचक ९० अंकसम्म उकालो लागेको थियो । त्यस... थप हेर्नुहोस्

पिआरधारीहरुलाई आपत

२०८१ श्रावण ३

ताजा नेपाल

काठमाण्डौ ,बिदेशको नागरिक बन्ने मौका पर्दा सरकारको राजनितिक नियूक्ति लिने स्वार्थ समुहलाई अख्तियारले कैँची लगाएको छ । नेतालाई ढाँटेर आफ्नो स्वार्थ पुरा गरिरहेका राजनितिक कार्यकर्ता र प्रशासनिक तहका छटु्रहरुलाई अख्तियारको... थप हेर्नुहोस्