Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

काठमाडौँबाट ९३ हजार नक्कली नोटसहित ७ जना पक्राउ

२०८२ पुष २०

ताजा नेपाल

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका अनुसन्धान अधिकृतहरूसँगको समन्वयमा बौद्धबाट खटिएको प्रहरीले पुस १६ मा ६ जनालाई नियन्त्रणमा लियो । उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिस... थप हेर्नुहोस्

पार्टी समायोजनबारे निर्णय लिँदै रास्वपा

२०८२ पुष २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो। बैठकमा पार्टी समायोजन, बिस्तार, सुदृढीकरण लगायतका विषयमा छलफल... थप हेर्नुहोस्

तीन पार्टी जोड्न खटेका छन् देउवाका दूत

२०८२ पुष १९

ताजा नेपाल

काठमाडौं । चुनावलाई लक्षित गरेर नयाँ राजनीतिक शक्तिहरूबीच एकता भएसँगै तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाले पनि सहकार्यको कसरत सुरु गरेका छन्। राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा... थप हेर्नुहोस्

आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु

२०८२ पुष १९

ताजा नेपाल

काठमाडौं । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अव... थप हेर्नुहोस्

गगन कि देउवा छान्न शेखर समूह जुट्यो छलफलमा

२०८२ पुष १९

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । विशालबजार स्थित कोइरालाको सचिवालयमा यो समूहको बैठक जारी छ । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन पर... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

२०८२ पुष १८

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा ... थप हेर्नुहोस्

घेरिएपछि देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

२०८२ पुष १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएपछि विवाद चर्किएको छ । जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर बसेका सभापति देउवाले पार्... थप हेर्नुहोस्

संस्थापनसँग बढ्दैछ गगन–विश्वको दुरी

२०८२ पुष १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार समय घर्किएको भन्दै पार्टीको नियमित महाधिवेशन स्थगन घोषणा गरेपछि सभापति शेरबहादुर देउवा पनि छलफलमा सक्रिय भएका छन्। महामन्त्रीद्वयले बिहीब... थप हेर्नुहोस्

काँग्रेसमा चुलियो विवाद, शेखर देउवा पक्षमा

२०८२ पुष १८

ताजा नेपाल

काठमाडौं । विशेष महाधिवेशनको मुद्दालाई महामन्त्रीद्वयले चर्काएवपछि पार्टीभित्रको रडाको छताछुल्ल भएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विशेष महाधिवेशन आह्वानको वि... थप हेर्नुहोस्

चितवन कब्जा गर्ने रास्वपाको रणनीति

२०८२ पुष १७

ताजा नेपाल

काठमाडौं । वैकल्पिक शक्तिको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उद्गमस्थल चितवनलाई बनाउन लागेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा खुलेको उज्यालो नेपाल पार्... थप हेर्नुहोस्