Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मदन भण्डारी जयन्तीमा शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिएका छन्। राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक... थप हेर्नुहोस्

सुटुक्क सीमा निरीक्षणमा पुगे गृहमन्त्री सुधन गुरुङ, बारा–पर्सा प्रशासन नै बेखबर

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले बारा र पर्साको सीमावर्ती क्षेत्रमा गोप्य रूपमा स्थलगत निरीक्षण गरेको खुलेको छ। तर, उनको भ्रमणबारे गृहमन्त्रीको सचिवालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले कुनै औप... थप हेर्नुहोस्

हर्मुजमा ड्रोन आक्रमणपछि अमेरिकाको इरानमाथि नयाँ हवाई हमला, ट्रम्पको कडा चेतावनी

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । स्ट्रेट अफ हर्मुजमा पानामाको झण्डा बोकेको तेल ट्यांकरमाथि ड्रोन आक्रमण भएपछि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। घटनापछि अमेरिकी सेनाले इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको जनाएको छ। अ... थप हेर्नुहोस्

राधिका शाक्यको गुनासो

२०८३ असार १३

ताजा नेपाल

मन्त्रिपरिषद्को निर्णयबमोजिम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक चैत १३ गते रातारात पक्राउ परेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत फागुन २९ गते निधन ... थप हेर्नुहोस्

विश्वकपमा डेब्युमै इतिहास रच्दै केप भर्डे नकआउटमा, अब अर्जेन्टिनासँग भिड्ने

२०८३ असार १३

ताजा नेपाल

काठमाडौं । पहिलो पटक फिफा विश्वकप खेलिरहेको केप भर्डेले ऐतिहासिक प्रदर्शन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह एचको उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको केप भर्डेले अब साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा ग... थप हेर्नुहोस्

रास्वपाको पदाधिकारीमा रवि पक्षको वर्चस्व

२०८३ असार १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा सभापति रवि लामिछाने पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह निकट मानिएका असिम श... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा बर्डफ्लू नियन्त्रणका लागि प्राविधिक टोली परिचालन

२०८३ असार १२

ताजा नेपाल

काठमाडौं,  पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लू सङ्क्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गर्दै रोग नियन्त्रण तथा निगरानीलाई तीव्र बनाएको छ। विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक... थप हेर्नुहोस्

रास्वपाको महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः स्थगित

२०८३ असार १२

ताजा नेपाल

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ। महाधिवेशन नसकिएकै कारण प्रतिनिधिसभाको बैठक दोस्रोपटक स्थगित गरिएको हो। दिउँसो १ बजे बस्ने त... थप हेर्नुहोस्

जर्मन सरकारको आपत्ति : राहदानी ठेक्कामा संलग्न कम्पनीमाथि बिनाप्रमाण भ्रष्टाचार मुद्दा लगाइएको दाबी

२०८३ असार १२

ताजा नेपाल

काठमाडौं । जर्मन सरकारले नेपालको राहदानी छपाइ ठेक्कामा संलग्न दुई जर्मन कम्पनीमाथि पर्याप्त प्रमाणबिना भ्रष्टाचार मुद्दा दायर गरिएको भन्दै नेपाल सरकारसमक्ष गम्भीर आपत्ति जनाएको छ। जर्मन विदेश मन्त्रालयले बिहीबार जर्मनीस... थप हेर्नुहोस्

प्रचण्ड र माधव नेपाल कोइराला निवासमा

२०८३ असार १२

ताजा नेपाल

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार विराटनगरस्थित कोइराला निवास पुगेका छन्। संयोजक प्रचण्ड र सहसंयोजक नेप... थप हेर्नुहोस्