Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भुटान भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् । भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित भुटान पुगेका पूर्वराजा शाह आइतबार बिहान नेपाल फर्केका हुन् । धार्म... थप हेर्नुहोस्

नारायणगढ–मुग्लिन खण्डमा बस र माइक्रोमाथि ढुंगा खस्यो

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डमा गुडिरहेका एउटा बस र एउटा माइक्रोबसमाथि ढुंगा खसेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति भिरबाट खसेको ढुंगाले लाग्दा पाँचजना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्... थप हेर्नुहोस्

आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आइतबार शपथ खाँदै छन्। राष्ट्रपति भवनमा दिउँसो १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी शीतलनिवास स्रोतले जानकारी दिएको छ। शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्... थप हेर्नुहोस्

मनसुनी वायुको प्रभाव कायमै, टरेकाे छैन झरी

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू भागमा आंशिक बदली ... थप हेर्नुहोस्

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मि... थप हेर्नुहोस्

११ करोड बढीको सुनसहित हेटौँडाबाट २ जना पक्राउ

२०८१ आश्विन १९

ताजा नेपाल

मकवानपुर । मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३।९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको बजार मूल्य ११ करोड... थप हेर्नुहोस्

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

लमजुङ । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबा... थप हेर्नुहोस्

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताएका छन् । चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइ का... थप हेर्नुहोस्

मोडल राज गजमेरलाई सर्वोत्कृष्ट एक्भि म्युजिक अवार्ड २०८१

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम एक्टिभ म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेको शभापतित्वमा प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यता तथा नेपा... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव, रोशीका बाढी पीडितलाई सहयोग हस्तान्तरण

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ। केन्द्रिय कार्यालयसँगै देशभरका शाखा कार्यालयहरुमा समेत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरि वार्षिकोत्सव मनाइएको हो। ‘उत्सव र सहयोग... थप हेर्नुहोस्