Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८१ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा २ र हवाइ इन्धनतर्फ ६ ... थप हेर्नुहोस्

विपत्तिमा ज्यान गुमाउनेको संख्या २१७ जना पुग्यो, २८ अझै बेपत्ता

२०८१ आश्विन १५

ताजा नेपाल

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले... थप हेर्नुहोस्

आज एमालेको सचिवालय बैठक

२०८१ आश्विन १५

ताजा नेपाल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीका अनुसार आज बिह... थप हेर्नुहोस्

आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, राहत कोषमा १ अर्ब छुट्याइयो

२०८१ आश्विन १५

ताजा नेपाल

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन ... थप हेर्नुहोस्

हिमालयन रि को हकप्रद आउँदै

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौं । बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्ने बाटो खुलेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ र पुनर्बीमा कम्पनीमालाई २० अर्ब चुक्तापुँजी पुर्याउन निर्देश... थप हेर्नुहोस्

सेयर बजारले नाघ्यो २५००

२०८१ आश्विन १४

ताजा नेपाल

१४ असोज, काठमाडौं । सोमबार सेयर बजारले २५०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो । परिसूचक बढ्दा करोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ ... थप हेर्नुहोस्

ब्रेक फेल भएर नुवाकोटमा रुखमा अड्कियो हायस, १२ जना घाइते

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नुवाकोटमा सोमबार दिउँसो हायस माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शिवपुर गाउँपालिका–७, चापागोठ भन्ने स्थानमा ग१ख ४५३५ नम्बरको हायस दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ । घाइते १२ जनालाई उपचार... थप हेर्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरीका बर्साद

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतविरुद्ध ६ थान उजुरी दर्ता भएको छ। संसद् सचिवालयका अनुसार प्रक्रियागत र व्यक्तिगत गरी ६ वटा उजुरी दर्ता भएका हुन् । दुवै सदनको संयुक्त समिति... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको बैठक भोली २ बजे आह्वान

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले दिएको जानकारी अनुसार बैठक मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको हो । बैठक ... थप हेर्नुहोस्

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा हेर्न नमिल्नेमा

२०८१ आश्विन १४

ताजा नेपाल

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको छ । सोमबार न्यायाधीशद्वय हरिप्... थप हेर्नुहोस्