Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

संसदमा कांग्रेसको अधिनायकवाद

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसदमा अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन्। बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कसैलाई आरोप लगाउने तर आरो... थप हेर्नुहोस्

एमाले सोझिएपछि आज सुदूरपश्चिममा विश्वासको मत

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिदैहुनुहन्छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको... थप हेर्नुहोस्

स्तरीय चलचित्रको विश्व बजारमा माग बढ्ने छ 

२०८१ जेष्ठ २

ताजा नेपाल

नवराज श्रेष्ठ, अध्यक्ष नेपाल फिल्म सोसाईटी युएसए नेपाली चलचित्र उद्योगको विकास र प्रवद्र्धनमा प्रवाशमा रहेर पनि अहोरात्र खटिदै आइरहनु भएको व्यक्ति हुन् नवराज श्रेष्ठ । त्यसो त समग्र कला मनोरञ्जन क्षेत्रको श्रीबृद्... थप हेर्नुहोस्

रुस–चीन धु्रविकरण र नेपाल

२०८१ जेष्ठ २

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपालको नयाँ वर्ष २०८१ को शुरुवातमै विश्व भूराजनीतिमा अर्को नयाँ धु्रविकरण प्रारम्भ भएको छ । बीपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा इजरायललाई दक्षिण एसियाको पुरानो राष्ट्रको हैसियतमा पहिलो मान्यता दिन... थप हेर्नुहोस्

लडाइँमै बित्नेभो प्रदेशको राजनीति

२०८१ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । संविधानको धारा १६८ (५) लाई आफ्नो स्वार्थमा प्रयोग गर्न काँग्रेस र एमाले प्रतिस्पर्धामा छन् । संविधानको स्वार्गगत व्याख्याले सरकारहरू अदालतको शरणमा छन् । कोशी प्रदेशले चलाएको अदालती दौडमा गण्डकी प्रदेश पनि अगाड... थप हेर्नुहोस्

स्वार्थ र समस्याको जालोमा प्रचण्ड

२०८१ जेष्ठ २

ताजा नेपाल

लोकतन्त्रले अनेक रुपमा नेतालाई सरकारमा पु¥याए पनि व्यवहारमा भने उनीहरू सिंहदरबारको केन्द्रीकृत अधिकार प्रदेश र स्थानीय सरकारहरूलाई सुम्पन अग्रसर भएनन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहालको यो कार्यकालमा भने समस्या भएका ह... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

२०८१ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा संसदको अवरोध कसरी हटाउने भन्ने बिषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहका... थप हेर्नुहोस्

कुलमानले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन सुरु

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा... थप हेर्नुहोस्

मेलम्ची प्रचार भयो, व्यवस्थापन भएन

२०८१ जेष्ठ १

ताजा नेपाल

चुहावट र वितरणको सिलसिला मिलेन काठमाडौं । एशियाली विकास बैंकको अनुमानित ऋणको तीन दोब्बर खर्च हुँदा समेत मेलम्ची खानेपानी वितरण र व्यवस्थापन विश्वासिलो भएन । रु. १३ अर्बबाट शुरु भएको खर्च ३७ अर्ब नाघ्यो । तामझामका ... थप हेर्नुहोस्

गुरु डा. गोविन्द र चेला गगनको लडाइँ

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । देखावटी रुपमा मेडिकल शिक्षा अभियन्ता डा. गोविन्द केसीले देशका नर्सिङ कलेज बन्द गराए । भारत सरकारले डा. गोविन्द केसीको त्यो आन्दोलनको फाइदा उठायो । नेपालका सीमा क्षेत्रमा भारतले नर्सिङ कलेजहरू खोलेको छ । नेपालम... थप हेर्नुहोस्