Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिमलताल दुर्घटनाको अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रुबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ । आज दिउँसो साढे १ बजे गृहमन्त्री... थप हेर्नुहोस्

वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाडौं । वर्षा र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । मङ्गलवार बिहान खराब मौसमकै कारण केही जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ।... थप हेर्नुहोस्

कुलेश्वर फलफूल बजार र सुकुमवासी बस्तीमा पस्यो बागमती

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाडौ । लगातार वर्षासँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर १४, बल्खु टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म बागमती नदीको पानीको सतह बढेर कुलेश्वर फलफूल बजार क्षेत्र र सुक... थप हेर्नुहोस्

भिजन ईनर्जिले आइपीओ जारी गर्ने

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाण्डौ । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । गत साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १४ गतेक... थप हेर्नुहोस्

अबरुद्ध पाल्पा बुटवल सडक खण्ड एकतर्फी खुल्यो

२०८१ श्रावण २२

ताजा नेपाल

पाल्पा । अविरल वर्षाका कारण पहिरो खसेपछि बिहानदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड एकतर्फी रूपमा खुलेको छ । आज बिहान तिनाउ  ५ कालिमाटीमा सडक माथिबाट लेदोसहितको पहिरो पन्छाएर एकतर्फी सवारी आवागमन सुरु भएको ... थप हेर्नुहोस्

देशैभर मनसुनी वायुको प्रभाव

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्था... थप हेर्नुहोस्

सेयर बजारमा २१ अर्ब ८६ करोडको कारोबार, नेप्से २७९६ अंकमा

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं । सेयर बजार सोमबार २७९६ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४०.७६ अंक बढेको हो । कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रह्यो । होट... थप हेर्नुहोस्

शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिदै बंगलादेश छाडिन्

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रि... थप हेर्नुहोस्

हत्याको अभियोगमा दुई जना पक्राउ

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौँ महानगरपालिका–७ कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । महतको आज विहान हत्या भएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभञ्जयाङ गाउँ... थप हेर्नुहोस्

गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते सडक अवरुद्ध

२०८१ श्रावण २१

ताजा नेपाल

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ ... थप हेर्नुहोस्