Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गुटबाटै उदाएका ओली गुटकै घेराबन्दीमा

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं। एमाले भनेकै केपी शर्मा ओली भन्ने आभाष बाहिर देखिए पनि त्यहाँभित्र चुलिएको गुटबन्दीले एमालेलाई भित्रभित्रै गाली सकेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र गुटैगुट रहेको नेताहरूको असन्तुष्टिले पुष्ट... थप हेर्नुहोस्

बंगलादेशमा फेरि प्रदर्शन चर्कियो, लगाइयो कर्फ्यू

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं।बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ। बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ३२ जनाक... थप हेर्नुहोस्

सन्दीप र दीपेन्द्र सहभागी टोली भ्यानुकरको पहिलो जित

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्याकुनर नाइट्सले ग्लोबल टी २० क्यानडामा पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा भ्याकुनरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गर्‍यो । टाइगर्सलाई १... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालकद्वय भक्तब... थप हेर्नुहोस्

ऊर्जा मन्त्रालयमा ४ सहसचिवको सरुवा

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका चार जना सहसचिवको आन्तरिक सरुवा भएको छ। यही साउन १७ गते चार सहसचिवको आन्तरिक सरुवा गरिएको हो। यसअनुसार ऊर्जा महाशाखामा रहेका नवीनराज सिंहलाई ऊर्जा विकास विभागमा पठाइएको छ। ... थप हेर्नुहोस्

एमालेमा १७ जना केन्द्रीय सदस्य थपिदा को–को भए बिदा

२०८१ श्रावण २०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आफ्नो केन्द्रीय समितिमा १७ जना सदस्य थप्दै लामो समय पदीय जिम्मेवारीमा निष्क्रिय रहेका केही नेतालाई पार्टी जिम्मेवारीबाट बिदा गरेको छ । बिहीबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले अस्वस्थ रहेका... थप हेर्नुहोस्

बादशाह कुर्मीलाई बनर रोजलाई शहरी विकास मन्त्रालय

२०८१ श्रावण २०

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ। शुक्रवार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो। कांग्रेसबाट मन्त्री भएका बादश... थप हेर्नुहोस्

काभा महिला भलिबलमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा

२०८१ श्रावण २०

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्ड हलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। नेपाल आफ्नो अपर... थप हेर्नुहोस्

रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा आज सार्वजनिक

२०८१ श्रावण २०

ताजा नेपाल

काठमाडौं। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्र... थप हेर्नुहोस्