Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यस्तो बन्यो नयाँ गठबन्धनको सहमति

२०८० फाल्गुन २२

ताजा नेपाल

काठमाडौं। नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्ने... थप हेर्नुहोस्

मन्त्रालय बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्... थप हेर्नुहोस्

राजनितिमा जतिनै फेबदल आएपनि मिसन ८४ हाम्रो लक्क्ष हो – एमाले अध्यक्ष

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा जेसुकै परिवर्तन भएपनि मिसन ८४ नछाड्ने बताउनुभएकाे छ । सोमबार पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रममा बोल्दै ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताउन... थप हेर्नुहोस्

कम्युनिस्ट गठबन्धनको स्वागत गर्दै समाजवादीको ३ बजे सचिवालय बैठक बस्ने

२०८० फाल्गुन २१

ताजा नेपाल

२१ फागुन, काठमाडौं । सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा पुगेको छ । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर ए... थप हेर्नुहोस्

सरकारमा जाने रास्वपाको निर्णय

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ समिकरणसहितको सरकारमा जाने निर्णय गरेको छ । सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरेको सांसद विराजभक्त श्... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक सकियो, समीकरणमा जान सक्ने

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सकिएको छ । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा सोमबार बिहान बसेको बैठकमा सत्ताको नयाँ समीकरण र टीआरसीबारे छलफल भएको थियो । एमाले केन्द्रीय सचि... थप हेर्नुहोस्

नयाँ गठबन्धनका तिन नेता प्रचण्ड, ओली र रवि छलफलमा

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ । अहिले बालुवाटरम... थप हेर्नुहोस्

राष्ट्रियसभाका १९ जना सांसको आज सपथ

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित १९ जना सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान... थप हेर्नुहोस्

टीआरसी विधेयक अघि बढाउन भयो सहमति

२०८० फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् । शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मा... थप हेर्नुहोस्

जनकपुरमा स्कुल बसले ठक्कर दिदा एक जनाको मृत्यु, पाँच जना घाइते

२०८० फाल्गुन २०

ताजा नेपाल

जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जनकपुरधाम स्थित एञ्जल्स स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। घाइते सबैको उपचार मधेश स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको... थप हेर्नुहोस्