Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गगनको अडानले बुढा देउवालाई आपत

२०८० फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । सबैतिर आफू बहुमत भएर के भो काँग्रेसमा पार्टी स्थापनालाई तह लगाउने एक से एक युवाहरू खडा भएका छन् । महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा हुँदै भए । अहिले शर्मा नरम, गगन कडा भएका छन् । उनका पछाडि डा. शेखर कोइरा... थप हेर्नुहोस्

फिर्ला त कमरेडको बुद्धि

२०८० फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । चोरलाई ताला चाबी सुम्पिएपछि बाकस फुट्दैन, दराज टुट्दैन । दलहरूमा पनि जो भ्रष्ट छ उसैलाई भ्रष्टाचार र बेथितिको चिन्ता हुन्छ । भ्रष्टाचारमा गोदवा दिए हुने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष भ्रष्ट शिरोमणि ईश्वर पोखर... थप हेर्नुहोस्

छोरा भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज लिएको खुलासा

२०८० फाल्गुन १६

ताजा नेपाल

काठमाडौँ । नेपालगञ्जका गुण्डा नाइके योगराज ढकाल उर्फ रिगलको समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले औषधीको ओभरडोज लिएको खुलासा भएको छ । छोरालाई भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज लिई बेहोस भएपछि उनको... थप हेर्नुहोस्

पूर्वयुवराज पारसले किन ताके पेस्तोल

२०८० फाल्गुन १६

ताजा नेपाल

चितवन । पूर्वराजा ज्ञानेन्द्र शाहले गत साता ११ दिन परिवारसहित चितवनमा ‘भ्याकेसन’ मनाए । चितवन राष्ट्रिय निकुञ्ज घुमघामदेखि देवघाट दर्शनसम् मगर्न भ्याएका पूर्वराजपरिवारको १८ जनाको जम्बो टोली गत शुक्रबार काठमाडौँ फर्किसकेक... थप हेर्नुहोस्

प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने, जसले चार कम्पनीलाई झन्डै एक अर्ब सित्तैमा दिलाए ऋण

२०८० फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहितका व्यक्तिले धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको पाइएको छ। सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेक... थप हेर्नुहोस्

वाइडबडी घोटला प्रकरणको छानविन अन्तिम चरणमा

२०८० फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले वाइडबडी खरिद घोटला प्रकरण छानविनको अन्तिम चरणमा पुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्... थप हेर्नुहोस्

नामिबियासँग नेपाल २० रनले पराजित

२०८० फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । जान निकोल लोफ्टी–इटोलने कीर्तिमानी शतकप्रेरित नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध २० रनको जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबिया... थप हेर्नुहोस्

आरएसएसको हिन्दू गणतन्त्र र जेलेन्स्कि मोडल

२०८० फाल्गुन १५

ताजा नेपाल

अर्जुन ज्ञवाली हामीले लामो समयदेखि बोल्दै–लेख्दै आएका थियौं आरएसएस भनेको अमेरिकी जासुसी सस्था सिआइएको दक्षिण एशियाली हिन्दू आवरणको संगठन हो । सन १९२५ मा बेलायतीहरूले कम्युनिस्ट र चीन बिरोधि, मुस्लिम बिरोधि एजेन्डा... थप हेर्नुहोस्

ठगको सञ्जालबाट प्रहरी हैरान

२०८० फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । उपत्यकाभित्र सामाजिक सञ्जालबाट ठग्नेहरूको बिगबिगी बढेको कुरा प्रहरीमा परेको उजुरीले छर्लङ्ग पार्छ । प्रहरीले स्थानीय सरकारसँगको समन्वयमा मुल सडक र बस्तीहरूमा सिसि क्यामेरा जडान गर्दा भौतिक उपस्थितिबाट भएको चोर... थप हेर्नुहोस्

गगनले संसदमै मागे मन्त्री बस्नेतको राजीनामा

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीका मन्त्री मोहन बस्नेतलाई सरकारबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा गगनले स्वास्थ्यमन्त्री बस्नेतलाई सरकारबाट... थप हेर्नुहोस्