Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शेयर बजारमा १७.९३ अंकको गिरावट, एक अर्बमा समेटियो कारोबार

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि निरन्तर घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.९३ अंकले घटेको हो । ०.९४ प्रतिशतले बजार बजार घट्दा नेप्से परिसूचक १८७६.६... थप हेर्नुहोस्

टिकटक बन्द नगर्ने ६० इन्टरनेट कम्पनिलाइ कारबाही गर्ने चेतावनी

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । सरकारले आफ्नो नेटवर्कमा टिकटक बन्द नगर्ने सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णय कार्यान्वयन गर्न सबै इन्टरनेट सेवा प्रदायक... थप हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउने, नेतालाई उन्मुक्ति दिने तयारी

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । यहाँ सानालाई ऐन, ठूलालाई चैत छँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा झुक्किएर परेका राजनीतिक दलका छाता ओडेका महाशयहरुलाई छाड्ने बाटोको खोजीमा राजनीतिक दल र सिंगो सरका लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा... थप हेर्नुहोस्

रुस–युक्रेन युद्धमा चार नेपालीले ज्यान गुमाए

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौँ । युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका... थप हेर्नुहोस्

पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहर... थप हेर्नुहोस्

दुबई प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार बिहान नौ बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारम... थप हेर्नुहोस्

शेयर बजारमा २.१७ अंकको गिरावट, कारोबार रकम १ अर्व २८ करोड

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.१७ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८९४.५... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकमा थुप्रियो गैरबैंकिङ सम्पत्ति

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । गैर बैंकिङ सम्पत्ति बढ्न थालेपछि एनआईसी एशिया बैंकले धमाधम आफूले सकारेका घरजग्गा बिक्रीका लागि सूचना निकाल्न थालेको छ । बैंकले तीन दिनमै काठमाडौं र ललितपुरसहित २४ जिल्लाका १०४ ठाउँका घरजग्गा बिक्रीका लागि सूचन... थप हेर्नुहोस्

टेकुमा सिटिजन्स बैंकको नयाँ शाखा स्थापना

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको टेकुमा १८९औं शाखा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३७ शाखा र बागमती प्रदेशमा ५१ शाखा पुगेका छन् । टेकुमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समित... थप हेर्नुहोस्

निदान हस्पिटलले तिरेन ५५ लाख घरभाडा, घरधनीद्वारा खाली गर्न निर्देसन

२०८० मंसिर १२

ताजा नेपाल

पुल्चोकमा रहेको निदान हस्पिटलले सम्झौताअनुसार घरधनीलाई घर भाडा नबुझाएपछि ३५ दिनभित्र घर खाली गर्नुपर्ने भएको छ। दुई रोपनी ११ आनामा बनेको घर र खाली जग्गा भाडामा लिएको निदान हस्पिटलले २०७९ फागुनदेखि २०८० कात्तिकसम्म ५५ ... थप हेर्नुहोस्