Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोसी प्रदेशमा सत्तापक्षले मनमानी गरेपछि प्रतिपक्षको बिरोध

२०८० मंसिर १२

ताजा नेपाल

विराटनगर । कोसी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि नेकपा एमाले र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् । प्रदेशसभाको आज मंगलबारको बैठकको कारबाही सुरु हुनासाथ एमाले र राप्रपाका सां... थप हेर्नुहोस्

प्रसाईंका स्वकीय सचिव सहित १५ जना पक्राउ

२०८० मंसिर १२

ताजा नेपाल

१२ मंसिर, काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार... थप हेर्नुहोस्

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । सुनको मूल्य मंगलबार थप बढेर अहिलेसम्मकै उच्च भएको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजा... थप हेर्नुहोस्

राजतन्त्र र गणतन्त्रको निरर्थक बहस

२०८० मंसिर १२

ताजा नेपाल

अर्जुन ज्ञवाली केहिसमयदेखि सङ्गतमा रहेका एक जना पात्रले म्यासेन्जरमा राष्ट्रगुरु योगि नरहरिनाथ र डा. केशरजंग रायमाझी विरुद्ध बमिट गरे । मलाई उनी परिपक्व राजा र राष्ट्रबादको आवरणमा रहेका इन्डो÷पश्चिमा सैन्य गिरोहसँ... थप हेर्नुहोस्

मान्छे निर्यात गर्ने देश नेपाल

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । भएका र चलेका उद्योग व्यापारीलाई जिम्मा लगाउने प्रजातन्त्रका १४ वर्ष देशमा ३ थरि व्यवस्था जनताले भोगे । देशभक्त भनिएको राजतन्त्रले काँग्रेसले समाजवादी अर्थतन्त्र लागू गर्दा बचेका उद्योगको हालतबारे चासो पनि राखे... थप हेर्नुहोस्

कम्युनिष्टको पौरखी शासन प्रसाईको आन्दोलनले हल्लायो

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । जनताको आक्रोश व्यवस्थाप्रति होइन, राजनीतिक दल, तिनका नेता र सांसदप्रति बढेको हो । व्यवस्था बदल्ने अवस्था उस्तै हुने बैङ्कका मालिक धनी हुने, कर्जा लगानी सहज नहुने भएकोले लगानीकर्ता निराश छन् । अर्थतन्त्रको कुनै... थप हेर्नुहोस्

राप्रपा नेताहरुका कुरा सुनेका पूर्व राजा बोलेनन्

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमण सकेर हिजो काठमाडौं फर्किए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संयोजन गरेको यो भ्रमण निकै भव्य र सभ्य भएको दाबी गरिएको छ । भ्रमण सफल बनाउन लिङदेन आफ्नो गृहजिल्लामा डेढ हप्त... थप हेर्नुहोस्

टिकटक स्टार आयुष–एलिजेको जोडी राहत लिएर जाजरकोट जाँदै

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे) को जोडी भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने भएको छ। दुबईमा इन्गेजमेन्ट (टिकाटालो) सकेर गत बिहीबार नेपाल आएका उनीहरू राहत सामग्रीसहि... थप हेर्नुहोस्

अनेरास्ववियुका ताप्लेजुङ सह-संयोजकमाथि खुकुरी प्रहार

२०८० मंसिर ११

ताजा नेपाल

ताप्लेजुङ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ । सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि सोमबार ब... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी स्वस्तिक बँगैचा’ मर्मत गर्न समझदारी पत्रमा हस्ताक्षर

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर ... थप हेर्नुहोस्