Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जगदम्बा स्टिल्सले आईपीओ निष्काशन गर्ने

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्काशनको तयारी गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ (साधारण शेयर) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डका अध्यक्ष रमेश हमालले जगदम्बाले ल्याएको न... थप हेर्नुहोस्

राष्ट्र बैंकद्वारा स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ जारी

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ जारी गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको दबाब परीक्षणका लागि गाइडलाइन जारी गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था ... थप हेर्नुहोस्

सिद्धार्थ बैंकले घोषणा गर्यो ४.२१ प्रतिशत नगद लाभांश

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंकले शेयरधनीहरुका लागि ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले आव २०७९÷८० को नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश (करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ । बैंकक... थप हेर्नुहोस्

कुनै पनि बेला सत्याग्रह सुरु गर्ने डा गोविन्द केसीको चेतावनी

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । डा गोविन्द केसीले आफूहरुसँग गरिएका सहमति कार्यान्वयन नभए कुनै पनि बेला असनस सुरु हुनसक्ने चेतावनी दिएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रहसहितका शसक्त ... थप हेर्नुहोस्

हमास–इजरायल युद्धमा २४ सय जनाको ज्यान गइसक्यो

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच आज छैटौँ दिनसम्म युद्ध जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै पक्षले एकअर्काविरुद्ध आक्रमण गरिरहेकै छन्। गत शनिबार बिहान हमासले अप्रत्याशित रूपमा हमला ग... थप हेर्नुहोस्

आज इजरायलबाट विद्यार्थी ल्याइँदै

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं। इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहीबार ... थप हेर्नुहोस्

भारतीय प्रधानमन्त्री मोदी कालापानीमा

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । मोदीले जोलिङ्काङम... थप हेर्नुहोस्

मुर्ख मन्त्रीले वीर अस्पताल भूतबंगला बनाए !

२०८० आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । दशैंको मुखमा तलव खुवाउन सकिन भन्दै स्वास्थ्य मन्त्री मोहन बस्नेतले २७६ जना डाक्टर नर्स विशेषज्ञलाई जागीरबाट निकालेका छन् । ५० जना एमविविएस डाक्टर २ जना विशेषज्ञ, १७ जना इर्मजेन्सी चिकित्सक, १५५ जना स्टाप नर्श... थप हेर्नुहोस्

शेयर बजारमा ५.१६ अंकको सुधार, पाँच कम्पनीका लगानीकर्ताले नौ प्रतिशत बढी कमाए

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज भने झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१६ अंकले बढेको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८९४.७६ अंकमा उक्लिएको छ । आज ... थप हेर्नुहोस्

पाकिस्तानमा ७२ बर्षसम्म बन्द रहेको हिन्दु मन्दिर खोलियो

२०८० आश्विन २४

ताजा नेपाल

जब भारत-पाकिस्तान विभाजन भयो, त्यसपछि पाकिस्तानमा हिन्दूहरूको अवस्था नाजुक हुन थालेको हो । आज स्वतन्त्रताका बेला भएका मन्दिरमध्ये आधा पनि बाँकी छैनन् । तीमध्ये धेरैजसो भत्किएका छन् र केही यथावत राखिएका छन्, जसका कारण ... थप हेर्नुहोस्