Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

क्रिकेट छाडेर धोनी पाकिस्तानसँग युद्धमा जानु पर्ने भएको हो ?

२०८२ बैशाख २७

ताजा नेपाल

नयाँ दिल्ली। भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच रक्षा मन्त्रालयले ठूलो निर्णय गरेको छ। नियमित सेनालाई सहयोग गर्न मन्त्रालयले सूचना जारी गरेको छ। यो सूचना अनुसार अब नियमित सेनाले प्रादेशिक सेनालाई सहयोगका लागि बोलाउन सक... थप हेर्नुहोस्

कर्णालीमा १५ र १६ वर्षका २ किशोर बेपत्ता

२०८२ बैशाख २७

ताजा नेपाल

काठमाडौं । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोर वेपत्ता भएका छन्। कालीकोट र दैलेखका दुई किशोर छुटा–छुटै ठाउँबाट कर्णाली नदीमा बेपत्ता भएका हुन्। कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदी... थप हेर्नुहोस्

पाकिस्तानको निशाना भारतका प्रमुख सैन्य प्रतिष्ठान

२०८२ बैशाख २७

ताजा नेपाल

एजेन्सी । पाकिस्तानले अपरेसन बुन्यान–अन–मार्सुसअन्तर्गत भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई लक्ष्य गरी कारबाही थालिएको बताएको छ। पाकिस्तानी सरकारले जारी गरेको विज्ञप्तिअनुसार, जवाफी अपरेसन बुन्यान–अन–मार्सुसको एक भागका रूप... थप हेर्नुहोस्

ओलीले नै छाडे भने हाम्रो केही लाग्दैनः देउवा

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौँ । वर्तमान सत्ता गठबन्धन धरापमा परेको राजनीतिक वृत्तमा हल्ला रहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले वि... थप हेर्नुहोस्

लुट चम्काउन महशुल बढाइँदै

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान रूपी ठान्ने विद्युतका चमेराहरू काम देखाउँदैछन् । काँग्रेसका लुटाहा मुकेश काफ्लेको डिजाइन र विद्युतका विज्ञ हितेन्द्र देव शाक्यको योजनामा त्यो काम गर्न लुटाहा ऊर्जामन्त्री ... थप हेर्नुहोस्

केयुकेएलभित्र चर्कियो रडाको

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौं । १३ महिना अगाडि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यकारी निर्देशकको रूपमा प्रवेश गरेका आशोक पौडेल कर्मचारीहरूको चेतावनीपछि आत्तिन थालेका छन् । खानेपानीको अनुभव नभए पनि एसियाली विकास बैङ्कको एजेन्टका रूपमा ... थप हेर्नुहोस्

डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै २० लाख ठगेपछि…

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौं । डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै लाखौं ठग्ने एक युवती प्रहरी फन्दामा परेकी छन् । दोलखा बैतेश्वर गाउँपालिका(८ घर भई भक्तपुर मध्यपुर थिमि(३ गठ्ठाघर बस्दै आएकी २७ वर्षीया सुजिता अधिकारीलाई प्रहरील पक्राउ गरेको ... थप हेर्नुहोस्

नगरकोट बसेर बुन्दैछन् ज्ञानेन्द्रले तानाबाना

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौं । आफ्नो गुमेको साख फिर्ता गर्ने आशामा पूर्व पञ्चहरुलाई एकताको सूत्रमा बाँध्ने योजनामा छन् पूर्व राजा ज्ञानेन्द्र शाह । १० दिनपहिले नगरकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन्। नगरकोटको स... थप हेर्नुहोस्

आज देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

२०८२ बैशाख २६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। बैठक अहिले केही बेरमा सभाति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। गभर्नर नियुक्तिका विषयमा प्रधानम... थप हेर्नुहोस्

आन्दोलन घोषणा गर्दै राजावादी

२०८२ बैशाख २५

ताजा नेपाल

काठमाडौं । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले बिहीबार आन्दोलनको घोषणा गर्दैछ । ठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे हुने घोषणासभामा राष्ट्रिय प्रज... थप हेर्नुहोस्