Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०८३ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्य... थप हेर्नुहोस्

तीन वर्षपछि कर्मचारीको तलब बढाउने तयारी

२०८३ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ। विगत तीन वर्षदेखि तलब वृद्धि नभएको अवस्थामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको सेवा–सुविधा सुधारलाई बजेटको ... थप हेर्नुहोस्

दक्षिणी इरानमा अमेरिकाको सैन्य आक्रमण

२०८३ जेष्ठ १२

ताजा नेपाल

वासिङ्टन । अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ सैन्य आक्रमण सञ्चालन गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार इरानका क्षेप्यास्त्र अड्डा तथा समुद्रमा बारुदी सुरुङ बिछ्याउने तयारीमा रहेका जहाजहरूलाई लक्षित गर्दै कारबाही गरिएको... थप हेर्नुहोस्

तत्कालका लागि टर्यो ओलीको संकट

२०८३ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र नेतृत्व परिवर्तनको तीव्र दबाबबीच तत्कालका लागि आफ्नो पद जोगाउन सफल भएका छन्। उपाध्यक्ष र महासचिवसहित सचिवालयका अधिकांश सदस्यले राजीनामा मागेपछि रक्षात्मक अवस्था... थप हेर्नुहोस्

ईयू देशका कूटनीतिज्ञसँग आज प्रधानमन्त्री शाहको सामूहिक भेट

२०८३ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे तय गरिएको... थप हेर्नुहोस्

बल्खुमै नयाँ केन्द्रीय कार्यालय बनाउने एमालेको निर्णय

२०८३ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले) ले नयाँ केन्द्रीय कार्यालय भवन आफ्नै जग्गामा निर्माण गर्ने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङ दम्पत्तिबाट भवन दान लिने यसअघिको निर्णय फिर्ता गर्दै बल्खुको मदननगरस्थित ... थप हेर्नुहोस्

सर्वोच्चमा मुद्दा विचाराधीन रहँदै कास्की अदालतले गर्‍यो अभियोग संशोधन

२०८३ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछाने, जीबी राई र अन्य प्रतिवादीविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग हटाउने निर्णय जिल्ला अदालत कास्कीले गरेको छ। तर उक्त विषयमा सर्वोच्च अदालतमा परेको ... थप हेर्नुहोस्

कांग्रेसमा मेलमिलापको अन्तिम प्रयास

२०८३ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि निर्णायक पहल थालेका छन्। संस्थापन इतर पक्षसँग संवादलाई तीव्र बनाउँदै उनले पार्टी एकता जोगाउने अन्तिम प्रयासस्वरूप नेताहरूसँग ... थप हेर्नुहोस्

ट्रम्प भित्रै भएका बेला ह्वाइट हाउसनजिकै गोली चलेपछि….

२०८३ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । अमेरिकाको वासिङटनस्थित ह्वाइट हाउसनजिकै शनिबार गोली चलेको आवाज सुनिएको छ। घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए। समाचार एजेन्सी एपीका अनुसार, ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूले अचानक धेरै... थप हेर्नुहोस्

एमाले सचिवालयमा ८० प्रतिशत ओलीकाे विपक्षमा

२०८३ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गएको छ। बैठकमा सहभागी अधिकांश पदाधिकारीहरूले पार्टीको पुनर्गठन र रुपान्तरणका लागि नेतृत्व परिवर्तन आवश्यक रह... थप हेर्नुहोस्