Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

निजी विद्यालयलाई गुठीमा जान बाध्य नपारिने

२०८० पुष २८

ताजा नेपाल

काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताहरुले निजी विद्यालयलाई सार्वजनिक गुठीको संरचनामा जान बाध्य नपारिने बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन ९नेशनल प्याब्सन०को २६औँ स्थापना दिवसका अवसरमा शुक्रबार विद... थप हेर्नुहोस्

‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि विनोदले जिते

२०८० पुष २८

ताजा नेपाल

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेको छन् । उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् । उपाधिसँगै उनले २० लाख नगद प्राप्त गरे । उनी टिम मिलन नेवारबा... थप हेर्नुहोस्

शीतलहरले मधेसमा जनजीवन प्रभावित

२०८० पुष २८

ताजा नेपाल

धनुषा । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरक... थप हेर्नुहोस्

राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु

२०८० पुष २८

ताजा नेपाल

दाङ। पुर्व पश्चिमी राजमार्गअन्तरगत दाङ, देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अबस्था गम्... थप हेर्नुहोस्

बम्जनले कैदी बन्दीको खाना अस्वीकार गरेपछि…

२०८० पुष २७

ताजा नेपाल

काठमाडौं । बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले कारागारमा कैदी बन्दीले खाने गरेको खाना खान अस्वीकार गरेका छन्। एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार ... थप हेर्नुहोस्

ठूला साहुलाई कसले सक्छ र सेक्न ?

२०८० पुष २७

ताजा नेपाल

काठमाडौं । जनताले दुई महिना बिजुलीको पैसा नतिरे लाइन काटिन्छ । बलैले दुई तीन हजार तिर्न बाँकी होला । तर यहाँ ठूला व्यापारीले अरवौं नतिर्दा पनि सबै लाचार हुनुपर्ने अवस्था आउँछ । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उ... थप हेर्नुहोस्

लेनिनको देशमा अस्ताए नेपाली युवा

२०८० पुष २७

ताजा नेपाल

काठमाडौं । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका–४ काठेवर बस्ने सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्। मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारीअनुसार... थप हेर्नुहोस्

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

२०८० पुष २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। सिंहदरबारको मूल गेटअगाडि रहेको शालिकमा उनले माल्यार्पण गरेका हुन्। नेपाल एकीकरण अभियानको नेतृत्वकर्ता पृथ्वी... थप हेर्नुहोस्

गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटा परे कारबाहीमा

२०८० पुष २६

ताजा नेपाल

काठमाडौं । गौशाला २६ परिवर्तित नाम को तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटालाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कारबाही गरेको छ । क्रिकेटर सन्दीप लामिछाने बलात्कारी ठहर भएपछि सामाजिक सञ्जालमा पीडितको पहिचान सार्वजनिक ... थप हेर्नुहोस्