Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

टीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा, कुन दिशा उपयुक्त ?

२०८० कार्तिक ७

ताजा नेपाल

काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लग... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल र पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिने

२०८० कार्तिक ६

ताजा नेपाल

काठमाडौं। विजया दशमीको अवसरमा मंगलबार टीका तथा जमरा ग्रहण गरिँदैछ। मंगलबार विहान ११ बजेर २ मिनेटमा उत्तर साइत रहेको पञ्चांग निर्णायक सिमितिले जनाएको छ। दशैं मनाउन सर्वसाधारण आफ्नो जन्म थलो फर्किइसकेका छन्। यतिबेला राजधान... थप हेर्नुहोस्

सुन काण्डको रहस्य खोतल्दै डिएसपी भण्डारी

२०८० कार्तिक ६

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीले ६१ किलो सुन प्रकरणमा थप अनुसन्धान गर्न डिएसपीको नेतृत्वमा छुट्टै टोली बनाएको छ। सरकारले सुन अनुसधान समित बनाएको भएपनि त्यसलाई सहयोग गर्न र अनुसन्धान अझै बाँकी नै रहेकाले प्रहरीले छुट्टै टोली बनाए... थप हेर्नुहोस्

नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला पक्राउ

२०८० कार्तिक ६

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफैंले चलाएको स्कोर्पियोको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय दाङले उनलाई नियन्त्र... थप हेर्नुहोस्

भूकम्पले मानवीय क्षति भएन, दर्जन घर भने भत्किए

२०८० कार्तिक ५

ताजा नेपाल

काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान गएको ६.१ रेक्टर स्केलको भूकम्पको कारण धादिङको ज्वालामुखी गाउँपालिकामा एक दर्जन घर भत्किएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले दिएको जानकारी अनुसार भूकम्प... थप हेर्नुहोस्

तीन साना जहाज खरिदका लागि बोलपत्र आह्वान

२०८० कार्तिक ५

ताजा नेपाल

काठमाडौं । सानो धावनमार्गमा चल्नसक्ने तीनवटा साना जहाज खरिदका लागि नेपाल वायु सेवा निगमले बोलपत्र आह्वान गरेको छ। करिब ३ अर्ब लागत अनुमान गरिएको जहाज निगमले आन्तरिक स्रोतबाटै किन्न लागेको हो। ... थप हेर्नुहोस्

एनआरएनएमा चर्कियो रडाको

२०८० कार्तिक ५

ताजा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को ११औँ महाधिवेशनअन्तर्गत भएको चुनावी परिणामबाट असन्तुष्ट पक्षले राजेन्द्र कुमार आरके शर्माको नेतृत्वमा छुट्टै समानान्तर समिति घोषणा गरेको छ। चुनावबाट विजयी घोषित बद्री केसी नेतृत्... थप हेर्नुहोस्

आज महाअष्टमी मनाइँदै

२०८० कार्तिक ५

ताजा नेपाल

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आइतबार नेपालीहरूले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष उप... थप हेर्नुहोस्

धादिङको खरी केन्द्रविन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प

२०८० कार्तिक ५

ताजा नेपाल

काठमाडौं । आइतबार बिहान धादिङ, खरी केन्द्रविन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ। बिहान ७ः३९ बजे गएको भूकम्पको कम्पन काठमाडौं आसपासका जिल्ला र चितवनमा समेत... थप हेर्नुहोस्

इजरायल–गाजा युद्धमा २२ पत्रकारको मृत्यु

२०८० कार्तिक ४

ताजा नेपाल

काठमाडौं । इजरायल र हमासबीचको संघर्षमा अहिलेसम्म २२ पत्रकारको ज्यान गएको छ भने कैयौं बेपत्ता छन्। हमासले ७ अक्टोबरमा इजरायलमाथि आक्रमण गरेको थियो। त्यसयता २२ जना पत्रकारको ज्यान गएको हो। पत्रकार सुरक्षा समितिका अनुसार इज... थप हेर्नुहोस्