Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यौनकाण्डको छानविनमा दोषी देखिएपछि एसएसपी पालले दिए राजीनामा

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं। प्रहरी प्रधानकार्यालयले दुई एसएसपीमाथि छानवीन गरिरहँदा एक एसएसपीले राजीनामा दिएका छन्। महिला कर्मचारीमाथि यौन हिंसा गरेको प्रकरणमा अनुसन्धानको दायरमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीना... थप हेर्नुहोस्

पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौं । पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस बिहान ५ बजेतिर दाङमा दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पू... थप हेर्नुहोस्

के काँग्रेसले सरकार छाड्न लागेको हो ?

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौँ । काँग्रेसभित्र वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने जनमत संस्थापन पक्षको छ भने संस्थापन इतर पक्ष वर्तमान गठबन्धनबाट बाहिरिन चाहन्छ । आगमी निर्वाचनमा समेत एक्लै चुनाव लड्नु पर्ने अडानमा काँग्रेसका शेखर को... थप हेर्नुहोस्

दोलखामा आज ४ किलो सुन बरामद

२०८० आश्विन १४

ताजा नेपाल

१४ असोज, काठमाडौं । दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा... थप हेर्नुहोस्

आरजुको २ करोड काण्डले पार्टीबाट गुरुङ लखेटिए

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसले फिदिम नगरपालिका सभापति प्रकाश गुरुङलाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन समितिले गुरुङलाई तीन वर्षसम्मका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । अनुशासन समितिका संयोजक आनन्दप... थप हेर्नुहोस्

शेयर बजारमा ३३.२० अंकको गिरावट, नेप्से १९७१ विन्दुमा

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.२० अंकले घटेको हो । १.६५ प्रतिशतले बजार घट्दा नेप्से १९७१.१० अंकमा ओर्लिएको छ । आज २८४ कम्पनीका ६७ लाख २३ हजार ४ सय क... थप हेर्नुहोस्

आजसम्म कायम रहेका सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने भएक छन् । बैंकले आगामी साधारणसभाका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनुका साथै सभामा ... थप हेर्नुहोस्

१३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८–ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो ... थप हेर्नुहोस्

ज्यान मार्नेलाइ उन्मुक्ति दिएकोप्रति रविको आपत्ति

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले संविधान दिवसलाई मौका छोपेर सर... थप हेर्नुहोस्

एनएमबिले कर्पोरेट कार्यालय निर्माण गर्न १ अर्ब बढीको जग्गा खरिद गर्ने

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले काठमाडौं १ मा कर्पोरेट कार्यालय भवन निर्माण गर्न घरजग्गा खरिद गर्ने भएको छ । गत बुधबार बसेको सञ्चालक समितिको बैठकले कूल क्षेत्रफल १०५.५६२५ जग्गा र सोमा रहेको संरचना १ अर्ब २१ करोड ३९ लाख ६८ हजार... थप हेर्नुहोस्