Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेपाललाई युक्रेन मोडलमा लैजाने इन्डो अमेरिकी योजना

२०८० आश्विन ११

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपाललाई नयाँ युक्रेन बनाउन देशी–विदेशी षड्यन्त्र निरन्तर चलिरहेको छ । बिगतमा सोभियत संघविरुद्ध इरान स्थित सिआइए कार्यालयले अप्रेसन सञ्चालन गर्ने मुख्य अखडाको काम गरेको थियो । इजरायलको गुप्तचर सस्था... थप हेर्नुहोस्

काठमाडौं महानगरसँगको चार बुँदे सहमतिपछि अभियन्ता ईस्ले स्थगित गरे आन्दोलन

२०८० आश्विन ११

ताजा नेपाल

काठमाडौं । धर्नामा रहेका अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ। ईः र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच हिजो बेलुका चारबुँदे सहमति भएको हो । सहमतिसँगै ईः ले आन्दोलनको कार्य... थप हेर्नुहोस्

चार किलो सुनसहित दोलखाबाट तीन जना पक्राउ

२०८० आश्विन ११

ताजा नेपाल

दोलखा । दोलखामा चार किलो सुनसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति सुनसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लाको विगु गाउँपालिका जामुनेबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ ... थप हेर्नुहोस्

एमाले बागमती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान हुँदै

२०८० आश्विन ११

ताजा नेपाल

काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ। अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पछि आज निर्वाचन हुन लागेको हो। निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हु... थप हेर्नुहोस्

सरकार जनता नबाँचे पनि हुन्छ ?

२०८० आश्विन ११

ताजा नेपाल

काठमाडौं । जनताको बलिदानीले आएको लोकतन्त्र नेताहरुका लागि खेल मैदान भएको छ । आममाफीका नाममा राजनीतिक दलका अपराधी छुटाउने कामले सबैतिर आतंक सिर्जना गर्दैछ । चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका बाँके, नेपालगन्जका गुन्डा न... थप हेर्नुहोस्

नेशनल लाइफ इन्स्योरेन्सले पनि ल्यायो मोबाइल एप

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सेवालाई सरल र सहज बनाउन स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ। कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले एपको शुभारम्भ गरिन्। एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीम... थप हेर्नुहोस्

सिटिजन लाइफको आईपीओ सूचीकृत

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुको २ करोड ६२ लाख ५० हजार कित्ता आई... थप हेर्नुहोस्

शेयर बजारमा १८.६० अंकको गिरावट, कारोवार रकम पनि खु्म्चियो

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । हिजो दोहोरो अंकले बढेको शेयर बजार आज फेरि ओरालो झरेको छ । शेयर धितोकर्जाको सीमा १२ करोडबाट बढ्ने चर्चासँगै हिजो मंगलबार बजार उचालिएको थियो । आज राष्ट्र बैंकको आज सम्पन्न सञ्चालन समितिको बैठकमा यस विषयमा कुनै ... थप हेर्नुहोस्

ओम हस्पिटल र माछापुच्छ्रे बैंकबीच संझौता

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका सेवा सुविधामा माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुच्छ्रे... थप हेर्नुहोस्

काठमाण्डौ मै घट्दै छ ओलीको क्रेज, प्रदेशतिर बढ्दै छ गुटवन्दी

२०८० आश्विन १०

ताजा नेपाल

काठमाण्डौ । पार्टी विधि र प्रकृयामा चलेन । एमाले भनेकै केपी ओली ओली भनेकै एमाले भएपछिको प्रदेश स्तरका अधिवेशन तर्फ सबैको ध्यान छ । तर आन्तरिक रूपमा पार्टीको नेतृत्व निर्वाचनबाट गर्नुपर्छ भन्ने केपी ओलीलाई उनकै टीम भित्र ... थप हेर्नुहोस्