Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बढ्ला त कर्मचारीको अवकाश उमेर हद, पुग्ला ६० वर्ष

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी व... थप हेर्नुहोस्

इमरान खानको जेल सजाय उच्च अदालतद्वारा खारेज

२०८० भाद्र १४

ताजा नेपाल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ। मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो। मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको ... थप हेर्नुहोस्

शाहरूख खानको सिनेमा ‘जवान’को ट्रेलर सार्वजनिक

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको प्रतिक्षित सिनेमा जवान को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा शाहरूखको एक्सन दृश्यले प्राथमिकता पाएको छ । सिनेमामा प्रहरी जवानले गरेको संघर्ष चित्रित छ । शाहरूख डबल रोलमा... थप हेर्नुहोस्

पशुपतिप्रसाद–२, भष्मे डन को गीत सार्वजनिक (भिडियो सहित)

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । नेपाली कथानक चलचित्र पशुपतिप्रसाद–२, भष्मे डनको गीत सार्वजनिक भएको छ । निर्माण पक्षले जनैपूर्णिमाको अवसर पारेर सिनेमामा समावेश पहिलो गीत दुई चुल्ठी बाटन रिलिज गरिएको हो । सार्वजनिक गीतमा बि पाण्डेको शब्द रच... थप हेर्नुहोस्

सूर्यमा पठाइएका अन्तरिक्षयानको नालीबेली, अहिलेसम्म के के पत्ता लाग्यो ?

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । चन्द्रयान ३ को सफलतापश्चात् भारतीय अन्तरीक्ष अनुसन्धान संस्थान इसरो ले सूर्यको अध्ययनका लागि यहीँ सेप्टेम्बर २ मा आदित्य एल १ नामक अन्तरीक्षयान प्रक्षेपण गर्ने घोषणा गरेको छ । इसरोले ट्वीट गर्दै भनेको छ, आद... थप हेर्नुहोस्

चिनले चुच्चे नक्सामा नबोलेको भन्दै बालेनले गरे भ्रमण रद्द

२०८० भाद्र १४

ताजा नेपाल

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थिय... थप हेर्नुहोस्

राहुल महरालाइ लाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान हुनसक्ने

२०८० भाद्र १४

ताजा नेपाल

१४ भदौ, काठमाडौं । विद्युतीय सिगरेट ९भेप० मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहविरुद्धको अनुसन्धान सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट चोरिएको सुनबारे अदालतमा मुद्दा... थप हेर्नुहोस्

नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट’ एसियन अवार्डबाट सम्मानित

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रिपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एन्ड इन्ट्रोडक्सन अफ न्यु सर्भिसेस’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई ब... थप हेर्नुहोस्

सिटिजन्स बैंक र हिमाल डेन्टल हस्पिटलबीच संझौता

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुम्बाराही, काठमाडौं स्थित हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स ... थप हेर्नुहोस्

कहाली लाग्ने खालका बलात्कृत घटना लगातार घटिरहेपछि

२०८० भाद्र १४

ताजा नेपाल

भदौ पाँच गते आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा हजुरबुबालाई प्रहरीले पक्राउ गर्यो। ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको ग... थप हेर्नुहोस्