Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हाथवे इन्भेष्टमेन्टको को आईपीओ भदौ २१ गतेदेखि

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराब... थप हेर्नुहोस्

बच्चा बेच्ने डाक्टरसाबलाई तीन वटा मुद्दा

२०८० भाद्र ११

ताजा नेपाल

विराटनगर । लाखौं रुपैयाँ लिएर निःसन्तान दम्पतीलाई नवजात शिशु बेच्दै आएको आरोपमा पक्राउ परेका कोशी अस्पतालका पूर्वमेसु डा तपेश्वरलाल कर्णविरुद्ध प्रहरीले संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिखन अपराधमा मुद्दा चलाउन ज... थप हेर्नुहोस्

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास हस्तान्तरणमा मन्त्रीहरुको लर्को, सीटमा अटाउनै चर्को

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ। आइतबार ललितपुरको भैंसेपाटीमा बनेको १४ वटा ब्लक प्रधानमन्त्रीसहित अन्य १० जना मन्त्रीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो। करिब ८५... थप हेर्नुहोस्

जात्रा मनाउन तीन दिन सार्वजिक बिदा

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । दार्चुलाको अपि हिमाल गाउँपालिकाले जात्रा मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। ​ आइतबार गाउँपालिकाले सूचना जारी गर्दै स्थानीय सुर्मा भवानी मन्दिरमा भइरहेको ‘वीरे जात्रा’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे... थप हेर्नुहोस्

प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिले आज पूर्णता पाउँदै

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौैं। प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन्। समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ। आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्... थप हेर्नुहोस्

राम्रो गर्न खोज्नेको भलो कहिले भएको छ र ?

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । एकजना नेता इमान्दार निस्कियो भने मुलुकमा आमूल परिवर्तन हुन्छ । तर त्यो परिवर्तनको पक्षमा रहेका व्यक्ति सबैको आँखाको तारो बन्छन् । एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा ए... थप हेर्नुहोस्

सन्दीप भोलि बिहान पाकिस्तान जाने

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने भोलि बिहान पाकिस्तान जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दूर्गाराज पाठकले सन्दीप भोलि बिहान ११ बजे पाकिस्तान उड्ने तालिक... थप हेर्नुहोस्

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कायक्... थप हेर्नुहोस्

ईमान बेच्दै राप्रपा

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौँ । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा आउट भएका छन् । १० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको... थप हेर्नुहोस्

शेयर बजार २० अंकको गिरावट, सवा अर्बमा समेटियो कारोबार

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेर फेरि २ हजार अंकले तल झरेको छ भने कारोबार रकम पनि सवा अर्बको हाराहारीमा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.५४ अंकले घटेको हो । १.०२ प्रतिश... थप हेर्नुहोस्