Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कुखुरा चोरेको भन्दै कुटिएका ९ वर्षीय बालकको मृत्यु

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । रुकुमपश्चिममा छिमेकीको कुटपिटबाट एक बालकको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ ताङतुंगेका ९ वर्षीय भुवन विकको छिमेकीको कुटपिटको कारण शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ। कुखुरा चोरेको आरोपमा ७ भदौमा स्थानीय रा... थप हेर्नुहोस्

‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छिन्। उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएक... थप हेर्नुहोस्

आजबाट माण्डु हाइड्रोपावरको आइपीओ बिक्री खुला

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं। माण्डु हाइड्रोपावरले आइतबार भदौ १० गतेदेखि आज बाट सर्वसाधारणलाई आइपीओ बिक्री खुल्ला गरेको छ। कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले १३ लाख ६ हजार ३०६ कित्... थप हेर्नुहोस्

आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं। ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो। प्रतिनिधिसभाको बिहीबा... थप हेर्नुहोस्

क्यानको बागमती प्रदेश अध्यक्षमा पारस खड्काले उम्मेदवारी दिने

२०८० भाद्र ९

ताजा नेपाल

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दि... थप हेर्नुहोस्

१० अर्बको विकास ऋणपत्र जारी हुँदै

२०८० भाद्र ९

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय सं... थप हेर्नुहोस्

इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

२०८० भाद्र ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)लाई निर्देशन दिएका छन्। अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले ... थप हेर्नुहोस्

अमेरिकी चासो नेपालमा बढ्दै, प्रभावशाली सिनेटर होलेन नेपाल आउँदै

२०८० भाद्र ९

ताजा नेपाल

काठमाडौँ । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन्। उनी सेप्टेम्वरको पहिलो साता काठमाडौँ आइपुग्ने कार्यतालिका रहेको जनाइएको छ । सिनेटर भ्यान ह... थप हेर्नुहोस्

धरानमा निषेधाज्ञा जारी, राति १२ बजेसम्म रहने

२०८० भाद्र ९

ताजा नेपाल

विराटनगर। धरान नगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरे पछि आज निषेधाज्ञा सुरु भएको हो। हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय,... थप हेर्नुहोस्

आपसी सद्भाव र एकताका लागि मेयर साम्पाङको अपिल

२०८० भाद्र ८

ताजा नेपाल

काठमाडौं । धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशिल बनाएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आपसी सद्भाव, भाइचारा र एकताका लागि अपिल गरेका छन् । मेयर साम्पाङ्ले शुक्रबार अपि... थप हेर्नुहोस्