Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मालपोत अधिकृतत्रयसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८० श्रावण २५

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयो अनुसन्धान आयोगले मालपोत कार्यालय वीरगञ्जका तीन जना मालपोत अधिकृतसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मालपोत अधिकृतत्रय हरिनारायण मिश्र, सनदकुमार द्वीवेदी ब्रह्मण, चन्द... थप हेर्नुहोस्

नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए

२०८० श्रावण २४

ताजा नेपाल

काठमाण्डौ । नेपाल टेलिकमको ‘नमस्ते’ ब्रान्डका २० हजार थान रिचार्ज कार्ड हराएका छन्। टेलिकमका अनुसार ढुवानीका क्रममा ५० रुपैयाँ दरका सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएका हुन्। ... थप हेर्नुहोस्

एनआइसी एसिया बैंकले तीन संस्थाको सेयर बेच्दै

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं। एनआइसी एसिया बैंक लिमिटेडले आफूसँग रहेको तीन संस्थाको संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले सूर्योदय वोमी लघुवित्त, नागरिक लगानी कोष र महुली लघुवित्तको सेयर बिक्री गर्ने भएको हो। यी संस्थाहरुमध्ये बैंकले स... थप हेर्नुहोस्

सेयर बजारमा ४१.०६ अंकको उछाल, कारोवार रकम भने २ अर्व पनि पुगेन

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं। सेयर बजारमा बुधबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए यताकै उच्च वृद्धि देखिएको छ। साउन ७ मा आव २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक भएयता मंगलबारसम्म नेप्से परिसूचक २०९ अंकले घटेको थियो। आज नेप्से परिस... थप हेर्नुहोस्

सन नेपालको आईपीओ साउन ३२ बाट

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हजार कित्ता शेयर बिक्री गरेको कम्पनीले जारी पूँजी... थप हेर्नुहोस्

सन नेपाल लाइफको सेयर ३२ गतेबाट बिक्री, मूल्य २३९ रुपैयाँ

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्रिमियममा सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ। यस... थप हेर्नुहोस्

इरानमा सामूहिक बलात्कारको आरोपमा पाँचजनालाई फाँसी

२०८० श्रावण २४

ताजा नेपाल

इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँचजनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । मे २०२२ मा मारान्ड सहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँचज... थप हेर्नुहोस्

गौर हत्याकाण्डलाइ लिएर उपेन्द्रको छटपटी, देउवासंग संवाद

२०८० श्रावण २४

ताजा नेपाल

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसापका अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन संवाद भएको छ । उच्च स्रोतका अनुसार दुई नेताबीच गौरहत्याकाण्डको विषयमा कुराकानी भएको छ । बुधबा... थप हेर्नुहोस्

जसपाले बोलायो आकस्मिक बैठक

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं,सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारि... थप हेर्नुहोस्

महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ

२०८० श्रावण २४

ताजा नेपाल

२४ साउन, काठमाडौं । महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज बनबासा पुलमा चार पांग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ । जल तथा मौसम विज्ञान व... थप हेर्नुहोस्