Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अब स्वीकार्दैन काँग्रेसले दाहालको नेतृत्व

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं। संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस ९ मन्त्रालयसहित सरकारमा रहँदा दोस्रो ठूलो दल नेकपा एमाले प्रमुख प्रतिपक्षमा छ भने तेस्रो ठूलो दल नेकपा माओवादै केन्द्र ९ मन्त्रालयसहित सरकारको नेतृत्वमा छ । प्रधानमन्त्री... थप हेर्नुहोस्

ज्यान असुरक्षित भएपछि हेटौंडा अस्पतालका ७८ डाक्टरले दिए राजीनामा

२०८० भाद्र २९

ताजा नेपाल

मकवानपुर । चिकित्सकको काम विरामीलाई बचाउन प्रयास गर्ने हो । तर सबै प्रयास सफल हुन्छ भन्ने छैन । विरामी बचाउने प्रयास असफल हुने बित्तिकै चिकित्सक निशानामा पर्ने गरेका छन् । बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी यु... थप हेर्नुहोस्

प्रधानमन्त्रीको भ्रमण टोली ९ जनाको

२०८० भाद्र २८

ताजा नेपाल

प्रधानमन्त्रीको भ्रमण टोलीबाट मुख्यसचिव र सुरक्षा सल्लाहकार हटे, चिकित्सक पनि नलाने काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलको सूचीब... थप हेर्नुहोस्

चोरीको १ करोड रुपैयाँसहित भारतमा ९ नेपाली पक्राउ

२०८० भाद्र २८

ताजा नेपाल

धनगढी । चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना ने... थप हेर्नुहोस्

आज कुशे औंसी

२०८० भाद्र २८

ताजा नेपाल

२८ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार... थप हेर्नुहोस्

सस्तो ब्याजदरमा दीर्घकालीन ऋणदिन एफएमओलाई इप्पानको अनुरोध

२०८० भाद्र २८

ताजा नेपाल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पहल थालेको छ । डच बैंक एफएमओका प्रतिनिधिहरुसँग भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा... थप हेर्नुहोस्

एभरेष्ट बैंकको लाभांश घोषणा

२०८० भाद्र २८

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने घोषण गरेको हो । आज बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बो... थप हेर्नुहोस्

मीड सोलु हाइड्रोको आईपीओ शुक्रबारमात्रै खुल्ने

२०८० भाद्र २८

ताजा नेपाल

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गते बिहीबारदेखि असोज १ गते निष्काशन खुला गर्ने भनिएको आईपीओ निष्काशनको मिति पछि सरेको छ । बिहीबार सार्वजनिक बिदा परेकाले अब उक्त आईपीओ भदौ २९ शुक्रबारदेखि असोज १ गते मंगल... थप हेर्नुहोस्

प्रहरी आफैं असुरक्षित ! 

२०८० भाद्र २८

ताजा नेपाल

काठमाण्डौ । जनताको शान्ति सुरक्षाका लागि २४ सै घण्टा खटने नेपाल प्रहरी आफ्नै प्रधान कार्यालयमा असुरक्षित देखियो । जहाँ प्रवेशका ठूला तीनद्वार छन् । त्यहाँ २४ सै घण्टा हतियार सहित सुरक्षा दिइन्छ । आईजीपीको आवस पनि त्यही छ... थप हेर्नुहोस्

कता लुक्यो यिनको राष्ट्रवाद

२०८० भाद्र २८

ताजा नेपाल

काठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीजस्तो राष्ट्रवादी र देशभक्त अरु छैनन् । उनले आफु प्रम भएको वेला नेकपाको बलमा भारतले अतिक्रमण गरेको भू–भाग समेटेर चुच्चे नक्सा संसदबाट पारीत गराए । त्यसलाई रणनीतिक नक्सा पनि भनियो । सवै द... थप हेर्नुहोस्