Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिटिजन्स बैंक र भारतको अपोलो अस्पतालबीच संझौता

२०८० भाद्र २८

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटलबीच बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । अपोलो हस्पिटलका भारतको बिभ... थप हेर्नुहोस्

अबदेखि प्रहरीको बर्दी प्रयोगमा कडाई

२०८० भाद्र २८

ताजा नेपाल

पटक पटक विवादमा आइरहने प्रकाश सपूतले ल्याएको पछिल्लो तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’को विवाद प्रहरी प्रधान कार्यालयसम्म पुगेको छ। दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भागका रुपमा सार्वजनिक उक्त गी... थप हेर्नुहोस्

राजकीय सम्मानसहित नेम्वाङको अन्तिम बिदाई गरिँदै

२०८० भाद्र २८

ताजा नेपाल

काठमाडौं। संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज अन्तिम संस्कार गरिँदै छ। पार्टी मुख्यालयवाट बुधबार पार्थीव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम धार्मिक... थप हेर्नुहोस्

उदीयमान नेताको सूचीमा परे मेयर बालेन

२०८० भाद्र २८

ताजा नेपाल

काठमाडौँ । राजनीतिक दलहरुको दबदबाबीचबाट उदाएका काठमाडौं महानगरका प्रमुख बालेन शाह प्रतिष्ठित टाइम म्यागेजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा समावेश भएका छन् । म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने... थप हेर्नुहोस्

नेम्वाङको पार्थिव शरीर घर लगियो

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोराहरु बुधबार काठमाडौं आइपुगेका छन् । कान्छा अष्ट्रेलिया र जेठा छोरा बेलायतमा रहेका उनीहरु बुबाको निधन भएको खबर पाएलगत्तै स्वदेश फर्किएका हुन् । संविधानसभाका अध्यक्ष त... थप हेर्नुहोस्

किलोका किलो सुन ल्याउने रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । ६१ किलो सुन तस्रकीको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन तस्करी संलग्न रहेको कम्पनी रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग गर्दै बुधबार आफ्नो प्रतिवेदन बुझाउँदै ... थप हेर्नुहोस्

शेयर बजारमा ३९.४८ अंकको सुधार, साढे १ अर्बको कारोबार

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज फेरि बढेको छ । साताको पहिलो र दोस्रो दिन बढेको बजार हिजो तल झरेको थियो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३९.४८ अंकले बढेको हो । २ प्रतिशतले बजार बढ्दा नेप्से २००७.०६ अंकमा... थप हेर्नुहोस्

आन्तरिक बढुवाले सशस्त्रमा हलचल

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । साँगठनिक संरचना सुधार्दै बढुवा जामामा भएको समस्या हटाउन भएको पहलबाट सशस्त्र प्रहरीको तल्लो तहदेखि एसएसपीसम्म ६ हजार ६ सय ७३ जना बढुवा भएका छन् । सशस्त्र प्रहरीको इतिहासमा यसै पटक ठूलो संख्याले बढुवा अवसर प्राप... थप हेर्नुहोस्

अभिनेत्री स्वेताले शुरु गरिन हाटबजार व्यवसाय

२०८० भाद्र २७

ताजा नेपाल

काठमाण्डौ । अभिनेत्री स्वेता खड्काले हाटबजार ब्यवसाय सुरु गरेकी छिन्। नेपाली उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले हाट बजार सुरु गरेको उनको भनाई छ। श्वेताले बालुवाटारमा सञ्चालन गर्दै आएको एलिमेन्टस रेस्टुरेस्टमा यसै सात... थप हेर्नुहोस्

इसेवा र नागरिक लगानी कोषबीच सम्झौता

२०८० भाद्र २७

ताजा नेपाल

काठमाडौं । इसेवा प्रालि र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । सम्झौताअनुसार नागरिक लगानी कोषका सेवाग्राहीले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् । सम्झ... थप हेर्नुहोस्