Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ओखलढुंगामा ३ घर बगायो, २ को मृत्यु, २ बेपत्ता

२०८० असार ८

ताजा नेपाल

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत... थप हेर्नुहोस्

गोरखामा जन्ति जिप दुर्घटन, ५ जनाको मृत्यु

२०८० असार ८

ताजा नेपाल

गोरखा । सहिद लखन गाउँपालिका–३ पात्लेखोलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सहिद लखन–३ कोडगाउँबाड वडा नम्बर ५ को पोखरीडाडाँ जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबा... थप हेर्नुहोस्

रामकृष्ण ढकालको नयाँ गीत ‘कलकलाउँदो जोवन’ सार्वजनिक

२०८० असार ७

ताजा नेपाल

गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गायक ढकालको स्वरमा पछिल्लोपटक ‘कलकलाउँदो जोवन तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीत लोकबहादुर सुनारले लेखेका हुन्। दीपक शर्माको संगीत रहेको गीतमा नरे... थप हेर्नुहोस्

चलचित्र ‘बगान’को टिजर सार्वजनिक

२०८० असार ७

ताजा नेपाल

काठमाण्डौ । अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको चलचि ‘बगान’को टिजर रिलिज गरिएको छ। १ मिनेट १३ सेकेन्ड लामो टिजरले चलचित्रको कथावस्तु बोलेको छ। शिर्ष २ पात्रको कथालाई समानान्तर रुपमा प्रस्तुत गरेको टिजरमा एकातिर कर... थप हेर्नुहोस्

वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य ,फलामको चिउरा चपाए सरह

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । कप्तान साई होप र निकालेस पुरनको २१६ रनको साझेदारीप्रेरित वेस्ट इन्डिजले आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालसामु ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार जिम्बाब्वेका हरारेस्थित हरारे स्पोर्ट्स क्लमा जारी ... थप हेर्नुहोस्

नेपालले पायो ३ सय ४० रनको लक्ष्य

२०८० असार ७

ताजा नेपाल

काठमाण्डौ । वेष्ट इन्डिजका कप्तान साइ होप र निकोलस पुरनको सतकीय साझेदारीमा आईसीसी विश्वकप छनोटमा नेपालले ३ सय ४० रनको विशाल लक्ष्य पाएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेक... थप हेर्नुहोस्

शेयर बजारमा ४.७५ अंकको सुधार, तीन अर्ब ४४ करोडको कारोबार

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । तीन दिन लगातार घटेको शेयर बजार साताको अन्तिम दिन आज झिनो अंकले बढेर बिश्राम लिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.७५ अंकले बढेको हो । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०५... थप हेर्नुहोस्

एनएमबि बैंकको ‘वि च्याट पे’, सेवा सुरु

२०८० असार ७

ताजा नेपाल

पोखरा। बाह्य पर्यटकलाई डिजिटल माध्यमबाट सहज सेवा पुर्‍याउन एनएमबि बैंकले ‘वि च्याट पे’ सेवा सुरु गरेको छ। चिनियाँ पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि ‘वि च्याट पे’को क्यूआर कोड सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ। ... थप हेर्नुहोस्

हर्क साम्पाङ लन्डन जाँदै

२०८० असार ७

ताजा नेपाल

काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ भदौमा लन्डन जाँदैछन् । उनी चलचित्र गोर्खा वारियरको प्रिमियरमा सहभागी हुन त्यहाँ जान लागेका हुन् । नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर आगामी आगामी... थप हेर्नुहोस्

बालेनले उच्च अदालतमा दायर गरे रिट

२०८० असार ७

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले नागरिक उड्डयन प्राधिकरणविरुद्ध रिट दायर गरेका छन् । प्राधिकरणले स्पष्टीकरण सोधेको सातौँ दिन मेयर बालेन प्राधिकरणविरुद्ध रिट लिएर उच्च अदालत पाटन गएका हुन् । प्राधिक... थप हेर्नुहोस्