Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शेयर बजारमा १४.०५ अंकको गिरावट, साढे ३ अर्ब पनि पुगेन कारोबार

२०८० असार ६

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.०५ अंकले घटेको हो । ०.६८ प्रतिशतले बजार घट्दा नेप्से ... थप हेर्नुहोस्

सरकारी ऋणपत्रको ब्याज दर घट्न थाल्यो

२०८० असार ६

ताजा नेपाल

काठमाडौं। आन्तरिक ऋणपत्रको ब्याजहरु क्रमश घट्न थालेको छ। बैंकहरुसँग भएको अधिक तरलता र राष्ट्र बैंकले घटाएको बैंक दरका कारण ट्रेजरी बिलको ब्याज घटेको हो। अघिल्ल्लो पटक २८ दिनेको ६.६८ प्रतिशत, ९१ दिनेको ८.१३ प्रतिशत, १८२ ... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो

२०८० असार ६

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको ने... थप हेर्नुहोस्

हवाई इन्धनको मूल्य प्रतिलिटर २६ रुपैयाँसम्म घटायो

२०८० असार ६

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। मंगलबार निगम संचालक समितिको बैठकले हवाई इन्धनको मूल्य प्रति लिटर २६ रुपैयाँसम्मले घटाउने निर्णय गरेको हो। निगमका अनुसार आन्तरिक तर्फ हवाई इन्धनको मूल्य १० रुपैयाँ ... थप हेर्नुहोस्

नबिल बैंक र र्याडिसन होटलबीच संझौता

२०८० असार ६

ताजा नेपाल

काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएका हुन् । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा ... थप हेर्नुहोस्

सुदुरपश्चिममा आज शोक बिदा

२०८० असार ६

ताजा नेपाल

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ । सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक बिदा दिएको हो । हिजो सवारी दुर्घटनामा निधन भएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिद... थप हेर्नुहोस्

महिला कारागारमा झडप हुँदा ४१ जनाको मृत्यु

२०८० असार ६

ताजा नेपाल

तेगुसीगाल्पा । होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दङ्गामा कम्तीमा ४१ जना महिलाको मृत्यु भएको छ । अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । द गार्जियनका अनुस... थप हेर्नुहोस्

कति सम्भव छ, कांग्रेस र एमालेको सत्ता समीकरण

२०८० असार ६

ताजा नेपाल

काठमाडौं । राजनीति सम्भावनाको खेल हो । यहाँ जे पनि हुन्छ । जहाँ स्थायी मित्र र शत्रु हुँदैन त्यसै भनिएको होइन । चार दलीय समाजवादी मोर्चा बनेपछि सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस चिँढिएको अनुमान गरिएको छ । हाल उपचारको... थप हेर्नुहोस्

शेयर बजारमा २६.५६ अंकको गिरावट, चार अर्ब ११ करोडको कारोबार

२०८० असार ५

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि घटेको छ । नेप्से दोहोरो अंकले तल झरे पनि कारोबार रकम चार अर्ब बढीनै रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.५६ अंकले घटेको हो । १.२७ प्रतिशतले बजार घट्दा... थप हेर्नुहोस्

उपसचिव, इन्जिनियर र लेखापाल घुससहित अख्तियारको नियन्त्रणमा

२०८० असार ५

ताजा नेपाल

काठमाडौँ । सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिने उपसचिवसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ। ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ, दमक, झापाका आयो... थप हेर्नुहोस्