Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दोषी देखिए कोही पनि छुट्दैनन्

२०८० श्रावण ९

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् । सोमबार काठमाडौंमा पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्... थप हेर्नुहोस्

बंगलादेशमा डेंगीको महामारी, मृत्यु हुनेको संख्या १७६

२०८० श्रावण ८

ताजा नेपाल

बंगलादेशमा डेंगी संक्रमणले महामारीको रुप लिँदा मृत्यु हुनेको संख्या १ सय ७६ पुगिसकेको छ । तीमध्ये १४ वर्षमुनिका बालबालिकाको संख्या ३१ छ । यो वर्ष सुरु भएयता पछिल्लो जुलाइको २३ दिन दिनको अन्तरालमा ११५ जनाको मृत्यु भएको छ ... थप हेर्नुहोस्

समाजवाद स्थापनाका लागि सङ्घर्ष गर्नुपर्छ : विप्लव

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ ओैँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा "वर्तमान सन्दर्भमा पुष्पलाल"विषयक अन्तरक्... थप हेर्नुहोस्

शेयर बजारमा २६.६६ अंकको गिरावट, पौने ५ अर्बको कारोबार

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । मौद्रिक नीति लचिलो आउने हल्लापछि हिजो हौसिएका लगानीकर्ताहरु आज फेरि निराश भएका छन् । हिजो उच्च अंकले शेयर बजार बढे पनि आज पुनः करेक्शन देखिएको हो । बजार घटेपछि शेयर लगानीकर्ताहरु अत्तालिएका हुन । राष्ट्र बैं... थप हेर्नुहोस्

ललिता निवास प्रकरण ः कुपण्डोलबाट थप दुईजना पक्राउ

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सञ्जय ... थप हेर्नुहोस्

पुरस्कार दिने व्यवस्थाले १०० किलो सुन समातिएको अर्थमन्त्रीको दाबी

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको दाबी गरेका छन् । सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । ... थप हेर्नुहोस्

सिटिजन्स बैंक र द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारबीच संझौता

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौं स्थित द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । स... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेप... थप हेर्नुहोस्

सिद्धार्थ बैंक ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन’ अवार्डबाट सम्मानित

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैकिङ क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१÷२२ मा प्रकाशित वार्षिक प्रतिवेदनक... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३७ वटा शाखा घटाउने

२०८० श्रावण ८

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विभिन्न स्थानका ३७ वटा शाखा कटौती गर्ने भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भई २०७९ पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार श... थप हेर्नुहोस्