Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यौन हिंसाको आरोपमा अमेरिकामा समातिए एक नेपाली

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौँ । अमेरिकामा एक बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । गत जुलाई १६ मा अमेरिकी राज्य भर्जिनियाको प्रिन्स विलियम काउन्टीमा बालिकालाई गरेको दुई पटको यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका नेपाल... थप हेर्नुहोस्

६४ जना इन्स्पेक्टरमा बढुवा (सूचीसहित)

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ । शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो । सार्वजनिक सूचीअनुसार मो... थप हेर्नुहोस्

सीमा क्षेत्रमा गोली हानेर महिलाको हत्या

२०८० श्रावण ७

ताजा नेपाल

जनकपुरधाम । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली प्रहार गरी एक महिलाको हत्या गरिएको छ । शनिवार राति करिब ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार भएको थियो... थप हेर्नुहोस्

आज पुष्पलालको ४५औँ स्मृति दिवस

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौं। आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना मनाइँदै छ। नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दै... थप हेर्नुहोस्

सुनको साहुजी पत्ता लगाउने जिम्मा पाँच अधिकृतलाई

२०८० श्रावण ७

ताजा नेपाल

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अ... थप हेर्नुहोस्

राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज

२०८० श्रावण ६

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेको छ। शुक्रबार सर्वोच्च... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

२०८० श्रावण ६

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली जाने भएका छन्। साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज इटालीतर्फ प्रस्थान गर्न लागेका हु... थप हेर्नुहोस्

डेंगु संक्रमितको संख्या बढ्यो, सतर्कता अपनाउन अनुरोध

२०८० श्रावण ६

ताजा नेपाल

काठमाडौं। नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्य... थप हेर्नुहोस्

राष्ट्रबैंकले असर्फी बनाउँछ भन्सारमा समातेको अवैध सुन

२०८० श्रावण ६

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्‍यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपा... थप हेर्नुहोस्

ललिता निवासमा जोडिएकाहरुलाई पक्राउ गर्ने बाटो खुल्यो

२०८० श्रावण ५

ताजा नेपाल

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितले आफूहरूलाई पक्राउ नगर्न माग गर्दै गत वर्ष दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। ललिता निवास जग्गा हिनामिना प्रकरण आरोपितहरू तत्कालीन सहसचिवद्वय कलाधर देउजा ... थप हेर्नुहोस्