Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

महोत्तरीमा दिनदहाडै बैंक लुटियो

२०८० जेष्ठ १६

ताजा नेपाल

महोत्तरी। महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीक... थप हेर्नुहोस्

निक्षेपकर्ताले ब्याज आम्दानी बापत अब ६ प्रतिशत कर तिर्नुपर्ने

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं। निक्षेपकर्ताले ब्याज आम्दानीमा तिर्दै आएको कर सरकारले एक प्रतिशत विन्दुले बढाएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याज आम्दानी बापत ६ प्रतिशत कर तिर्नुपर्ने व्... थप हेर्नुहोस्

सुनको मूल्य तोलाकै २ हजार ४ सय रुपियाँ बढ्यो

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपियाँ र त... थप हेर्नुहोस्

लुम्बिनी विकास बैंकको १ अर्ब रुपियाँको ऋणपत्र बिक्री खुला

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । लुम्बिनी विकास बैंकले आजदेखि १ अर्ब रुपियाँको ऋणपत्र बिक्री खुला गरेको छ । १० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक १ हजार रुपियाँ अंकि... थप हेर्नुहोस्

आगामी आवको बजेटमा कुन मन्त्रालयलाई कति ?

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट बिनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड ६५ दशमलव २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब ... थप हेर्नुहोस्

देशभक्तहरूको कत्लेआम गर्न अमेरिकी सेना

२०८० जेष्ठ १६

ताजा नेपाल

  अर्जुन ज्ञवाली बझाङको साइपालमा राष्ट्र संघको आवरणमा अमेरिकी सेना रहेको कुरा भरत दाहालले सार्बजनिक रूपमा अभिव्यक्ति दिएपछि चर्चा परिचर्चा शुरुभएको छ । भरतजिको भनाइ सत्यकै नजिक छ । नेपालमा अमेरिकी सेनाको संख... थप हेर्नुहोस्

कानून मर्यो, अदालत हार्यो 

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाण्डौं । सरकार भ्रष्टाचार र बेथिती विरुद्ध खनिएको छ । मुलुकका नेताको संरक्षणमा भएका भ्रष्टाचारमा अख्तियार समेत आँट गर्न नसक्ने भएको छ । लोकतन्त्रको नाममा कानून मरेको, न्यायलय हारेको, भ्रष्टाचारीको दादागिरी चलेको बेला... थप हेर्नुहोस्

प्रहरीकै आईजीपी नै शंकाको घेरामा ! 

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाण्डौ । राजनीति दबाब र प्रभाबले नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपी बशन्त कुँवर बिवादमा परेका छन् । कुँवर अपराध अनुसन्धानमा रहेका बेला पक्राउ परेका २ आरोपीलाई छाडेर उजुरी समेत दबाएका थिए । यी यौद्धाहरू सानु भण्डार... थप हेर्नुहोस्

निजी क्षेत्रको मनोबल बढाउने बजेट

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई महत्व दिँदै विद्यमान आर्थिक अवस्थालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त भएको बताएका ... थप हेर्नुहोस्

मुद्दा फैसला नहुँदा सन्दीपको अफ्रिका यात्रा अनिश्चित

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला पछि सर्दै गएको छ। जिल्ला अदालत काठमाडौंमा विभिन्न बहानामा अन्तिम सुनुवाइ हुन सकेको छैन। जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने ... थप हेर्नुहोस्