Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आर्थिक समस्याको समाधान बजेटले दिएन

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन्। सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताएका हुन् । उनले बजेटले संकट दर्शाए... थप हेर्नुहोस्

१०० रुपैयाँ अधिकृत पूँजीमा कम्पनी खोल्न सकिने

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था घोषाण गरेको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० रुपैयाँ... थप हेर्नुहोस्

जग्गाको कित्ताकाट फुकुवा

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपम... थप हेर्नुहोस्

खर्च कटौति गर्ने योजनासहित १७ खर्ब बढीको बजेट तयार

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सरकारले सार्वजनिक खर्च कटौति गर्ने योजनासहित १७ खर्ब रुपैयाँभन्दा बढीको बजेट तयार पारेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न ४ बजे संघीय संसदमा आर्थिक वर्ष २०८०÷८१ को बजेट पेश गर्दैछन् । दिउँसो २ ब... थप हेर्नुहोस्

चुरोट, मदिराको अन्तशुल्क बढ्ने

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं। ‘नेगेटिभ लिस्ट’ मा रहेको मदिरा र सुर्तिजन्य पदार्थको कर बढ्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत चुरोट, बिँडी, बियर, ह्विस्कीलगायतको अन्तशुल्क बढ्ने भएको हो। सरकारले बजेट लेखनको सम्पूर्ण काम सकिसकेको छ। अर... थप हेर्नुहोस्

बजेट पारित गर्न १ बजे मन्त्रिपरिषद् बैठक बस्ने

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं। आगामी आर्थिक बर्षको बजेट, आन्तरिक ऋणलगायतका विधेयक पारित गर्न सरकारले मन्त्रिपरिषद्को बैठक डाकेको छ। बैठक १ बजे बस्ने छ। बैठकले पारित गरेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटका... थप हेर्नुहोस्

सोमबार सुनचाँदीको भाउ कति ?

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाण्डौं । छापावाला सुन आज सोमबार १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको भाउ आज १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यव... थप हेर्नुहोस्

रेशम चौधरी छुट्दा रमेश खरेलको आक्रोश

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं। कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी ६ वर्षपछि आज जेलमुक्त भएका छन् । उक्त घटनामा अदालतबाट दोषी ठहर भएका ‘थारु नेता’ रेशम चौधरी आमम... थप हेर्नुहोस्

आउँदैछ यस्तो बजेट, कर्मचारीको बजेट बढ्दैन

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । मुलुक चरम आकिर्थक संकटमा गुज्रिरहेका कारण यस वर्षको बजेटले राष्ट्रसेवा कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संय... थप हेर्नुहोस्

तपाईंले सोचेजस्तो दोषी छैन म : रेशम

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन राज्यले सार्वजनिक गर्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आममाफी पाएपछि रिहा भएका चौधरीले सोमबार बिहान डिल्लीबजार कारागार बाहिर सञ्चारक... थप हेर्नुहोस्