Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अपराधीलाई कारबाही गर्न आयोगको मुख हेर्नु पर्दैन

२०८२ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् ।... थप हेर्नुहोस्

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

२०८२ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् ... थप हेर्नुहोस्

सरकार, राजनीतिक दल र जेनजीबीच वार्ता हुँदै

२०८२ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले प्रधानमन्त्रीको समन्वयमा आज बालुवाटारमा त्रिपक्षीय वार्ता हुँदैछ। सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच आज पहिलोपटक प्रत्यक्ष वार्ता हुन लागेको हो। बुधबार दिउँसो च... थप हेर्नुहोस्

मधेसका मुख्यमन्त्री सोनल विश्वासको मत लिने तयारीमा जुटे

२०८२ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारी गरेका छन्। एकदुई भित्रै मधेस प्रदेशसभाबाट विश्वासको मत लिने सोनलको तयारी छ। त्यसको लागि जनकपुरमा आज उनले सरकारलाई समर्थन गर्ने गठबन... थप हेर्नुहोस्

सगरमाथा आधार शिविरनजिकै हेलिकप्टर दुर्घटना

२०८२ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । सोलुखुम्बुस्थित सगरमाथा आधार शिविरनजिकै लबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्ला लबुचे उद्धार उडानका लागि गएको अल... थप हेर्नुहोस्

बिहारमा पनि नेपालको जस्तै परिवर्तन चाहिएको छ ।

२०८२ कार्तिक ११

ताजा नेपाल

अनुज कुमार सीतामढीको कोचिङ मन्डी भन्ने ठाउँको चियापसल बाहिर चुरोट पिउँदै थिए । यो ठाउँ ट्युसन सेन्टरहरूको केन्द्र हो र यसले वरपरका गाउँका विद्यार्थीहरूलाई सितामढी जस्तो सानो शहरमा तान्छ । तर, २८ वर्षका अनुज त्यहाँ पढ्... थप हेर्नुहोस्

विवाद भएपछि कार्यक्रम नसकी अमेरिकाबाट फर्किन् एलिना,विनोदले जाँड खाएर अश्लिन बोले

२०८२ कार्तिक ११

ताजा नेपाल

एलिना भन्छिन्– विनोद अधिकारीले जाँड खाएर मुख छाडे, अधिकारी भन्छन्– कार्यक्रम सफल भयो कार्यक्रम नसकी आफैं टिकट काटेर अमेरिकाबाट फर्किन् एलिना काठमाडौं । फ्लाइ नेपा ट्राभल्सले आयोजना गरेको अब सुन्छ अमेरिका कार्यक्रम अन्... थप हेर्नुहोस्

साझा मोर्चामा गोलबन्द हुन गणतान्त्रिक शक्तिलाई प्रचण्डको आह्वान

२०८२ कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश जटिल अवस्थामा रहेको भन्दै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत साझा आन्दोलनमा... थप हेर्नुहोस्

ह्विलचेयरमा देखिए देउवा दम्पती

२०८२ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणा देउवा सिंगापुर पुगेका छन्। उपचारका लागि भन्दै सोमबार राति काठमाडौँबाट सिंगापुर प्रस्थान गरेका उनीहरू त्यहाँको विमानस्थलमा देखिएका छन्। देउवा द... थप हेर्नुहोस्

राष्ट्रपति पौडेलसँग को को जाँदैछन् कतार भ्रमणमा

२०८२ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण टोली १२ सदस्यीय हुने भएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण दलमा अक्सर दुई दर्जन सदस्यहरू पुग्ने गरेकोमा राष्ट्रपति पौडेलको कतार भ्रमण दल एक दर्जन सदस्... थप हेर्नुहोस्