Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाइयो

२०८२ चैत्र १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सोमबार मन्त्रिपरिषदको दोस्रो बैठक बोलाएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सुस्मित पोखरेलका अ... थप हेर्नुहोस्

ट्रम्पको इरानलाई अन्तिम चेतावनी स् परमाणु हतियार नत्यागे देशै नरहने

२०८२ चैत्र १६

ताजा नेपाल

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले परमाणु हतियार नत्यागे देश गुमाउनुपर्ने चेतावनी दिए। ट्रम्पका अनुसार इरानले अमेरिकाको सर्त मान्ने र परमाणु हतियार बुझाउने संकेत देखाएको छ। ट्रम्पले इरानसँग प्रत्यक्ष र अप्रत्यक्ष वार्त... थप हेर्नुहोस्

इलाममा पहिरोले ट्रक पुरियो, मेची राजमार्ग अवरुद्ध

२०८२ चैत्र १६

ताजा नेपाल

१६ चैत, सुरुङ्गा झापा । पहिरो पन्छाएर सोमबार रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहानदेखि पुनः पहिरो खसेसँगै अबरुद्ध भएको छ । यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खस... थप हेर्नुहोस्

खड्काले जिल्ला सभापतिको भेला बोलाए

२०८२ चैत्र १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहेका खड्काले विशेष महाधिवेशनको पक्षमा ... थप हेर्नुहोस्

कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय

२०८२ चैत्र १३

ताजा नेपाल

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको छ । पहिलो क्याविनेटले कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने । दलका नेतालगायतका... थप हेर्नुहोस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

२०८२ चैत्र १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताक... थप हेर्नुहोस्

रास्वपाले टुंग्यायो ९ मन्त्रीको नाम

२०८२ चैत्र १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्रीसहित ९ मन्त्रीको नाम टुंगो लगाएको छ। प्राप्त जानकारीअनुसार रास्वपाले यस्तो निर्णय गरेको छ, डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ। बालेन शाह — प्रधानमन्त... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

२०८२ चैत्र १२

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा ... थप हेर्नुहोस्

बालेनलाई दलको नेता बनाउन रास्वपाको विधान संशोधन गरिँदै

२०८२ चैत्र १२

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे दलको कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल गर्न ब... थप हेर्नुहोस्

सिंहदरबार छिर्नुअघि यस्तो छ बालेनको तयारी

२०८२ चैत्र १२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बन्ने तरखरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह यतिबेला सार्वजनिक रुपमा कतै देखा परेका छैनन्। तर, उनी विश्राम लिएर मौन बसेका नभई सिंहदरबार प्रवेश गर्नुअघि तयारीका काममा ... थप हेर्नुहोस्