Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

के हो जलाहरि काण्ड ? कसले खायो ११ किलो सुन ?

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । अन्ततः पुशपतिमा खाइएको ११ किलो सुन सत्तापक्ष र प्रतिपक्षको मिलेमतोमा सामसुम पारिएको छ । संसदका उठेको सवाललाई रेकर्डबाट हटाएर जनतामा अर्काे आशंका राजनीतिक दलहरुले थपेका छन् । सत्तारुढ दल नेकपा माओवादीका एकजना स... थप हेर्नुहोस्

रेशमको उन्मुक्ति गणतन्त्रको उपहार

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । अन्ततः सर्वोच्च अदालतले गरेको निर्णय विरुद्ध सरकारले निर्णय गरेको छ । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन... थप हेर्नुहोस्

आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। आइतबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सुन तोलामा २ सय रुपैयाँले घट्दै... थप हेर्नुहोस्

प्रधानमन्त्रीको भारत भ्रमणका के के छन् एजेन्डा ?

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाडौँ । नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणले खास खर्थ राख्छ । त्यसैले त प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरको छिमेकीको निम्तो पाएर पनि दक्षिणको छिमेकीको इशारा कुरिरहे । प्रधानमन्त्रीको चारदिने औपचारिक भारत भ्र... थप हेर्नुहोस्

पहिचानवादीलाई रोक्न बिराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

२०८० जेष्ठ १३

ताजा नेपाल

बिराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भाबित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा जारी गरिएको हो। जसअनुसार शनिबार बिह... थप हेर्नुहोस्

अब मन्त्रिपरिषद्ले खोल्ने चौधरीको जेलको ढोका

२०८० जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । सम्मानित अदालतले दोषी ठहर गरेका व्यक्तिलाई कानुनी शासनको धज्जी उडाउँदै सरकारले रिहा गर्नु कति कानुनस सम्मत निर्णय होला ? सरकारलाई पूर्वसांसद रेशम चौधरीलाई बाँकी सजाय माफी दिने वा नदिने भन्ने निर्णय गर्न बाटो ख... थप हेर्नुहोस्

मेयर साब खै जनताको पैसा ?

२०८० जेष्ठ १३

ताजा नेपाल

बागलुङ । नेपालीमा उखान छ अति गर्नु अत्याचार नगर्नु । स्थानीय सरकारको नेतृत्वमा बसेका व्यक्ति जनताको पैसा उठाएर बेपत्ता हुन्छ भने जनताले कसलाई विश्वास गर्ने ? १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरप... थप हेर्नुहोस्

दुर्गा प्रसाईंले ७ वर्षअघि १६ करोडमा किनेको सामानको पैसा तिरेनन्

२०८० जेष्ठ १२

ताजा नेपाल

काठमाडौं। बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न देशव्यापी अभियान छेडेका व्यवसायी दुर्गा प्रसाईंले मेडिकल इक्विपमेन्टको पैसा नतिरेको फेला परेको छ। आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्... थप हेर्नुहोस्

अवरोधपछि संसद बैठक २० मिनेटलाई स्थगित

२०८० जेष्ठ १२

ताजा नेपाल

१२ जेठ, काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप ल... थप हेर्नुहोस्

कृषि विकास बैंकद्वारा चिट्ठा तथा उपहार कार्यक्रम नगरेको घोषणा

२०८० जेष्ठ १२

ताजा नेपाल

कृषि विकास बैंकले सामाजिक संजालमार्फत कुनै पनि चिट्ठा तथा उपहार कार्यक्रमको कुनै घोषणा नगरेको जनाएको छ । विभिन्न सामाजिक संजालहरु मार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग भएको र विभिन्न लिंकहरु प्रयोग गरी ... थप हेर्नुहोस्