Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सांग्रिला डेभलपमेन्ट बैंकले बातावरण दिवसमा साइकल र्याली गर्ने

२०८० जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व बातावरण दिवसको अवसर पारेर जेठ २० गते शनिवार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएको छ । बैंकले गत वर्ष समेत वातावरण दिवसका दिन पहिलो... थप हेर्नुहोस्

नेशनल लाइफ इस्योरेन्सको सेयरमा झुम्मिए लगानीकर्ता

२०८० जेष्ठ १०

ताजा नेपाल

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सको सेयर कारोबार बुधबार निकै बढेको छ। अन्य दिनहरुको तुलनामा बजार खुलेको डेढ घण्टामा नै यस कम्पनीको कारोबार सर्वाधिक भएको हो। नेप्सेको तथ्यांक अनुसार यो कम्पनीको ५ करोड ३४ लाख बराबरको सेयर... थप हेर्नुहोस्

सिटिजन्स बैंकले ४० लाख यूरो पाउने

२०८० जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि जर्मनीस्थित केएफडब्लू डेभलपमेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच ‘स्टेनेबल इकोनोमी डेभलपमेन्ट इन रुरल एन्ड सेमी–उर्बान... थप हेर्नुहोस्

शेयर बजारमा १६.४९अंकको सुधार, कारोबार रकम उत्साहजनक

२०८० जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार आज सातौं दिन पनि बढेको छ । गत साताको मंगलबारदेखि बजार निरन्तर उकालो लागिरहेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.४९ अंकले बढेको हो । ०.८५ प्रतिशतले बजार बढ्दा नेप... थप हेर्नुहोस्

रविको सांसद पद अयोग्य रहेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

२०८० जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश भएको छ । रिटमा संवैधानिक तथा कानुनी प्रश्न रहेकाले अदालतको व्याख्या आवश्यक रहेको आदेशमा उल्लेख छ । कायम... थप हेर्नुहोस्

हिन्दूत्वभित्र सिआईए र अमेरिकी मिशन

२०८० जेष्ठ १०

ताजा नेपाल

अर्जुन ज्ञवाली केही समय पूर्व अमेरिकी अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको हिन्दूत्वका लागि भारतीय जनता पार्टीले आर्थिक सहयोग गरेको भन्ने भनाईमा कुनै सत्यता छैन । यो प्रतिक्रिया भत्र्सना योग्यछ । यस विपरि... थप हेर्नुहोस्

संगठित अपराधका पात्र

२०८० जेष्ठ १०

ताजा नेपाल

आफ्नै शासनकालबाट शुरु भएको नक्कली भुटानी शरणार्थीको जालो पन्छाउँदै जाँदा अहिले ठूला दलका शीर्ष नेता समेत शंकाको भूमरिमा परेका छन् । ठूला दलका नेता वरपर अपराधको सञ्जाल देखिए पनि सोझै उनीहरू संलग्न भन्ने आधार प्रहरीले फेला... थप हेर्नुहोस्

कसले गरिरहेको छ पूर्व राजालाई अभिनन्दन ?

२०८० जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । ज्ञानेन्द्र शाह आजभोलि निकै व्यस्त छन्। पश्चिम नेपालका ठूला सहरमा उनले ‘नागरिक’ अभिनन्दन थापिरहेका छन्। मञ्चमा उभिएर भाषण पनि ठोकिरहेका छन्। र, ‘भीड’बाट उछालिएको ‘हाम्रो राजा हाम्रो देश, प्रणाभन्दा प्यारो छ’को... थप हेर्नुहोस्

चुडामणी शर्माको मुद्दा हेर्दाहेर्दैमा

२०८० जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । आन्तरिक राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चुणामणि शर्माको मुद्दामा यति बेला विशेष अदालतले अन्तिम सुनुवाइ गरिरहेको छ । तीन जना न्यायाधीशको इजलासले १२ दिनदेखि यो मुद्दा हेर्दाहेर्दैमा राखेको छ । श्री... थप हेर्नुहोस्

सिभिल अस्पताल अब सातै प्रदेशमा

२०८० जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल) ले आफ्नो सेवा सात वटै प्रदेशमा विस्तार गर्ने भएको छ। सेवा विस्तारका लागि प्रक्रिया समेत सुरु गरिसकेको अस्पतालले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सेवा ... थप हेर्नुहोस्