Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

वैशाख अन्तिममा आईपीओ जारी गर्दै नेपाल रिपब्लिक मिडिया

२०८० बैशाख २१

ताजा नेपाल

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सर्वसाधारण र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपाली र दोस्रो चरणमा सर्वसाधारका सेयर ज... थप हेर्नुहोस्

कुमारी बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२०८० बैशाख २१

ताजा नेपाल

  काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुलाएको छ। बैंकले आजबाट विद्यमान संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्री गर्ने जानकारी दिएको छ। नेपाल राष्ट... थप हेर्नुहोस्

काठमाडौंमा आज दिनभर बदली र वर्षा हुने , भोलिबाट मौसम खुल्ने

२०८० बैशाख २१

ताजा नेपाल

काठमाडौं । कर्णाली प्रदेशका एकदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ... थप हेर्नुहोस्

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

२०८० बैशाख २१

ताजा नेपाल

काठमाडौं । निरन्तर उकालो लागेको आज सुनको मूल्यमा उच्च बृद्धि भएको छ । बुधबार तोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारो... थप हेर्नुहोस्

नजिकिँदै रास्वपा–जनमत : कार्यगत एकताको पहल सुरु

२०८० बैशाख २१

ताजा नेपाल

गत ४ मंसिरको निर्वाचनबाट नयाँ शक्तिका रूपमा उदाएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच कार्यगत एकताको पहल सुरु भएको छ । प्रतिनिधिसभामा २१ सिट रहेको रास्वपा र ६ सिट रहेको जनमतबीच राजनीतिक र विकाससँग जोडिएका... थप हेर्नुहोस्

पूर्व राजा फेरि भारत जाँदै, मोदीसँग भेटवार्ताको तयारी

२०८० बैशाख २१

ताजा नेपाल

काठमाडौं। पूर्व राजाको सक्रियता बढेको छ । जनतामा राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि चुलिँदै गएका बेला पूर्व राजाको सक्रियता बढेको हो । बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन ग्रहण गरेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत... थप हेर्नुहोस्

पूर्वमन्त्री टाेपबहादुर रायमाझी भैरहवाबाट पक्राउ, काठमाडौं ल्याइँदै

२०८० बैशाख २१

ताजा नेपाल

भैरहवा । यहाँ ठूला भनिएका र उच्च पदमा पुगेकाहरुले गर्ने धन्दा धति घिनलाग्दो हुने रहेछ भन्ने नक्कली शरणार्थीको गिरोहले पर्दाफास गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उप... थप हेर्नुहोस्

सुध्रिएन वैदेशिक रोजगारीको क्षेत्र

२०८० बैशाख २१

ताजा नेपाल

काठमाण्डौ । सरकारको नेतृत्व जुनसुकै दलका नेताले गरे पनि वा श्रम तथा रोजगारी मन्त्री जो सुकै भए पनि वैदेशिक रोजगारीको क्षेत्रमा सुधारका काम भएनन् । सो मन्त्रालयमा काँग्रेसका रामबहादुर गुरुङ, एमालेका गोकर्ण विष्ट, एकिकृत स... थप हेर्नुहोस्

शेयर बजारमा ९.१८ अंकको गिरावट, कारोवार रकम ६२ करोडमा सिमित

२०८० बैशाख २०

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि ओरालो झरेको छ । आज नेप्से ९.१८ अंकले घटेको हो । ०.४९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५७.२३ अंकमा ओलिएको हो । आज २६५ कम्पनीका २१ लख ५५ हजार ५ सय ८६ कित्ता शेयर किनबेच हुँँँँदा ६२ करोड २... थप हेर्नुहोस्

कलाकारमाथि किन खनिने ?

२०८० बैशाख २०

ताजा नेपाल

एक यूटुबमा अन्तबार्ता नदिएकोमा कलाकार आँचल शर्मा आलोचित हुन पुगेकी छन् । कुनै पनि सञ्चार माध्यममा कसैलाई अन्तरबार्ता नदिनु वा कुनै यूटुब माथि आफूलाई असहज लाग्न सक्नु कलाकारहरूको नैसर्गिक अधिकार हो । उनले यसलाई अन्तबार्ता... थप हेर्नुहोस्